• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ३. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ४. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ५. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ६. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ७. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ८. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ९. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • १०. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

जब मन्त्री आफै कुचो बोकेर सडकमा निस्किए…


  •   बिहिबार, फागुन ०२, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    प्रदेश न ५ का भौतीक पुर्वधार विकास मन्त्री वैजनाथ चौधरी सफा बस्न सोच परिवर्तन गर्नुपर्ने वताएका छन । प्रदेश न ५ को स्थापना दिवशको अवशरमा कपिलवस्तुको चन्द्रौटामा आयोजित पुर्व पश्चिम राजमार्ग सरसफाई अभियान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री चौधरीले यस्तो वताएका हुन ।सवारी साधनमा हिड्ने यात्रुहरुले बनजंगल आउद वित्तिकै दिशा पिसाव गर्नुपर्ने सोच रहेकोले यसलाई परिवर्तन गर्न जरुरी रहेको वताएका छन । नेपाल सरकारले प्रत्येक प्रेटोल पम्पहरुमा शौचालय अनिर्वाय गरेको भएपनि त्यसलाई व्याभारमा उर्तान नसकेको वताएका छन ।
    आम नागरिकको लापरवार्हीका कारण फोहोर वढि हुने गरेकोले यसमा आफै सजग हुनुपर्ने वताए । “हामी पलाष्टिकमा केहि सामाग्री किनेर खान्छौ अनि त्यहि वाटोमा फाल्छौ” उनले भने “सरसफाईले स्वस्थ्य मानिस रहन ठुलो मद्धत पुग्छ” ।
    प्रदेश न ५ मा रहेका सवै मन्त्रीहरुलाई विभिन्न जिल्लाहरुमा सरसफाईको लागी पठाइएकोले प्रदेश सरकारल अव प्रत्येक महिनामा सरसफाई सचेतना सम्वन्धि कार्यक्रम गर्ने वताए । मन्त्री चौधरीले प्रदेशका विभिन्न ठाउहरुमा रिफ्रेस सेन्टर संचालन गर्ने र त्यसले प्रदेशलाई पुर्ण सरसरफाई गराउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।प्रदेशका प्रवक्ता समेत रहेका चौधरीले प्रदेशसभाको एक वर्षे कार्यलय सफलता पर्वक सम्पन्न भएको भन्दै प्रदेशले गरेका कामहरु फागुन ३ गर्ने सार्वजनिक गर्ने वताए । शिवराज नगरपालिका कार्यलय प्रङगणमा भएको कार्यक्रम पश्चात चन्द्रौटा वजार परिसरमा सरसफाई गरिएको छ । सरसफाई अभियानमा सहभागी हुदै प्रदेश सभा सदस्य अर्जुन केसीले आम नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैलाई नरहेको वताए । शिवराज नगरपालिकालाई पुर्ण सरसफाई बनाउन सवै तहवाट लाग्न समेत आग्रह गरे । सदस्य केसीले सडक छेउमा रहेका पसल संचालकहरुलाई आफुले गरेको फोहोर ब्यावस्थापन गर्न आग्रह समेत गरे । कार्यक्रममा शिवराज नगरपालिका कार्यवाहक मेयर तथा उपप्रमुख शिवकुमारी थारुले सरसफाईमा विशेष ध्यान दिन नगरवासीहरुलाई आग्रह गरिन । फोहोरमैलाका कारण ज्यान नै जोखिममा रहेको भएकोले यसमा सवैले ध्यान दिनुपर्ने तर्क राखीन ।पाँच नम्बर प्रदेशका १२ जिल्ला मध्ये ७ वटा जिल्ला राजमार्गमा पर्दछन् । प्रदेश स्थापना दिवसका अवसरमा बिहीबार सवै मन्त्रीहरु कुचो बोकेर खटिएका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी कोहलपुर चोक बाँकेबाट, भौतिक विकास मन्त्री बैजनाथ चौधरी कपिलबस्तुको चन्द्रौटा चोकबाट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी भुरिगाउँको बर्दियाबाट, सामाजिक विकास मन्त्री सुदर्शन बराल लमही चोक दाङबाट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बर्दघाट चोक नवलपरासीबाट सरसफाई अभियानमा सहभागी भएका छन् । उनीहरुले स्थानीय तहसग समन्यन गरेर सरसफाईको कार्यक्रमलाई प्रभावकारी बनाउने भन्दै निरन्तर रुपमा सरसफाई अभियान जारी प्रतिवद्धता जनाएका छन् ।प्रदेश ५ मा सुरु राजमार्ग सरसफाई अभियानको मुख्यमन्त्री शंकर पोखरेलले बुटवलस्थित पाखापानीमा फोहोर संकलन गरेर सुरुवात गरेका छन । अभियानको सुभारम्भ गर्दै प्रदेश ५ भित्रको राजमार्ग क्षेत्र सफा, सुन्दर बनाउन स्थानीय तहसँगको समन्वयमा अभियान थालिएको बताए ।
    उनले राजमार्गलाई सफा र सुन्दर बनाइने भन्दै यसमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, कर्मचारीहरु, स्थानीय आमा समुह र बन समुहसगँको सहकार्य रहने बताए । प्रदेश नम्बर ५ स्थापना दिवसलाई ३ दिनसम्म विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउने क्रममा सरसफाई अभियान पनि राखिएको हो । प्रदेशको बर्दघाटदेखी बाँकेको कोहलपुरसम्मका चोकहरुमा मन्त्रीहरु खटिएर सरसफाईको शुरुवात गरेका थिए । ‘क्निल प्रदेश’ अभियान अन्र्तगत प्रदेश सरकारले सफाइ अभियान शुरु गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले बताए ।

    Advertisement

    बिहिबार, फागुन ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ५.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    भर्खरै

    • १.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • २.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ३.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ४.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ५.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ६.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ७.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ८.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...