• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

लोकप्रिय समाचार

  • १. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • २. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ३. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ४. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ५. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ६. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ७. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ८. रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

  • ९. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • १०. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

१६ बर्ष देखि ओच्छ्यानमै लत्रीएका यज्ञको कथा: उपचार संभव छ भन्छन डाक्टर!


  •   मङ्गलबार, माघ २९, २०७५ मा प्रकाशित
  • सागर रिजाल, प्युठान । जन्मदै पहेंला आँखा,नचल्ने शरिर,इशाराले कुरा गर्छन उनी। बेलाबेला आफै आफै रुन्छन, कराउँछन र फेरि भुल्छन,अरुका कुरा सजिलै बुझ्छन सुन्न पनि सक्छन तर जवाफ फर्काउने सामर्थ्य उनिसंग छैन। ऐरावती गाउँपालिका–५ झिवाङका यज्ञ बोहोरा हुन उनी । सानो घरको भुइतलाको एउटा खाटमा दाहिनेतिर कोल्टे परेर उनी पल्टिरहन्छन्। उनका हातखुट्टा चल्दैन्न । दिशापिसाब ओछ्यानमै गराउनु पर्छ। कोल्टे फेर्न समेत सक्दैनन्। रातदिन एकजना धराले चाहिन्छ उनको हेरचाहका लागि।
    अतिबिपन्न परिवारका उनी जन्मेदेखि नै ओछयानमा थलिएका छन् । १६ वर्षदेखि बोहोरा घरको एउटै ओछ्यानमा छन्। उनलाई के रोग लागेको हो भन्ने नै थाहा हुन सकेको छैन। ‘जन्मदा खेरी नै आँखा पहेला थिए । जन्मेदेखी नै ओछ्यानमै छ,’ उस्को धरालो बसेरै दिनरात बित्छ ।”उनकी आमा सीता बोहरा बताउँछिन। परिवारले प्यालेको संक्रमण हो कि भनेर अस्पताल लगे। विजुवार, वुटवलका अस्पतालमा उपचारका लागि यज्ञलाई पुर्याए । तर यहाँ पनि उपचार सम्भव देखिएन। त्यसपछि भारतको पन्जाप पिजीआई, र मनारी हस्पिटलमा पुर्याए। यो अस्पतालमा चिकित्सकले ७ वर्षसम्म लगातार औषधी खानुपर्छ भनेर बताए । औषधि महङ्गो किन्ने परिवारको हैसियत थिएन। किन कि गरिव थ्यो । २ वर्ष सम्म त दैनिक जेनतेन औषधी खुवाए । सुरुमै व्याजे पैसा ॠण काढेर अस्पताल पुर्याएका थिए। ॠण लिएको रकम छदा सम्म औषधि खुवाईयो । सीताले भनिन छोराको उपचारमा १० लाख भन्दा वढी रकम सकियो । ‘छोरालाई बिसको उन्नाईस भएन’ ॠणको भार थोपरीयो तर छोरालाई निको नभएको उनले सुनाईन् । कोहि मनकारी सहयोगी भैदिए छोरा उठ्थ्यो कि? बोहरा भन्छिन ‘उ हट्टकट्टा र फुर्तीलो भएको हेर्ने रहर छ।’ डाक्टरले ७ वर्ष सम्म औषधि सेवन गरे तपाईको छोरोलाई निको हुन्छ। उ हिड्न सक्छ भनेका थिए। औषधी किन्ने केही उपाए हामी संग छैन । बिरामीकि आमा सीता बोहराले भनिन। सीताका श्रीमान मधु बोहोराको ५ वर्ष अघि मृत्यु भयो।
    यज्ञ सहित उनका २ भाई छोरा छन। ठूलो छोरा बिस्तारामा मुढो झै पल्टिरहेको छ। कान्छो छोराको पनि आँखा पहेलो छ। तर अरु समस्या देखिएको छैन उनी भन्छिन । छोराको हेरचाह गर्नुपर्ने भएकाले अरु केही काम गर्न पाएकी छैन्न उनले। त्यसैले घरको अबस्था समेत दिनदिनै कमजोर बन्दै गएको छ। ऐरावती गाउँपालिकाले यज्ञ बोहरा अपांगता भएको भनेर मासिक २ हजार र आफुलाई विदुवा भत्ता एक हजार रुपैया उपलब्ध गराउँछ। त्यसैबाट उनको गुजारा चलेको छ मुस्किलले । कान्छो छोरा स्कुल पढ्छन । आर्थिक अभावले कान्छो छोराको लागि कपि किताब कलम किन्दीन समेत समस्या भएको उनले बताईन् ।
    डाक्टरले आमाको गर्भमा भएको समस्याले यज्ञलाई यस्तो समस्या आएको उपचारमा जाँदा डाक्टरले बताएको बालकका हजुरबुबा चुमानसिंह बोहोराले बताए । तर डाक्टरले उपचार संभव छ भनेका छन। उनका अनुसार धेरै पटक धेरै ठाउँ उपचार गर्न लैजाँदा समेत सन्चो नभएपछि आश मरिसकेको उनले सुनाए ।

    Advertisement

    मङ्गलबार, माघ २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    लोकप्रिय

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ५.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ३.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ४.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ५.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ६.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ७.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ८.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation