• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

वालिङ महोत्सवमा प्रचण्डले भने ‘विकासमा निजी क्षेत्रको सहकार्य अपरिहार्य’


  •   शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित
  • नरहरि पौड्याल,पोखरा- स्याङजाको वालिङमा सातौ संस्करणको वालिङ महोत्सव शुरु भएको छ । ब्यवसायीहरुको छाता संगठन वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा बिहिबारदेखि महोत्सव शुरु भएको हो।महोत्सवको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बिहीवार उद्घाटन गरेका छन् । माघ २८ गतेसम्म चल्ने महोत्सवमा ४ सय वटा स्टल राखिएको छ ।महोत्सवको उद्धाटन गर्दै प्रचण्डले सरकारले निजी क्षेत्रको सहकार्यमा विकास र पूर्वाधार निर्माणमा सहकार्य गर्न चाहेको बताए । निजी क्षेत्रको सहकार्यबाट मात्र मुलुकको विकास र समृद्धि सम्भव भएको बताउँदै अध्यक्ष प्रचण्डले व्यवसायीलाई लगानी सुरक्षित हुने सुनिश्चितता नदिलाएसम्म विकासले गति लिन नसक्ने बताए ।‘व्यवसायीलाई ब्यवसायको सुनिश्चितताको वातावरण नबनाएसम्म बिदेशी लगानीकर्तालाई प्रोसाहन गर्न सकिदैन’ उनले भने, ‘त्यसैले सरकारले व्यवसायी मैत्री वातावरण बनाउने तर्फ उन्मुख छ ।’

    Advertisement

    अध्यक्ष दाहालले पूर्वाधार विकासका काममा लाग्न आव्हान गर्दै मुलुकको बिकास र सम्बृद्धको अभियानलाई साकार पार्न गाउँ बस्तीबाट उर्जाशील भएर लाग्न जरुरी रहेको बताए ।
    ‘दल र आस्था फरकफरक भएपनि विकास निर्माण तथा समाज परिवर्तनमा सबै एकताबद्ध भएर लाग्नुपर्छ’ अध्यक्ष दाहालले भने। ‘विकास निर्माणमा आपसी एकता कायम गर्दै अगाडी बढेमात्र हाम्रो अभियानले सार्थकता पाउँछ।’

    स्थिर सरकाको निर्माण सँगै सबै क्षेत्रमा परिवर्तन आएकाले विकासमा आलटाल गर्ने समय नभएको उनको भनाई थियो ।
    राजनैतिक मुद्दाहरुलाई दलहरुबीच आपसी समझदारी कायम गर्दै अगाडी बढेको दाहालको भनाई छ । ‘हामी विश्वले विश्वास गर्न नसकेको शान्ति प्रक्रियालाई पुरा गर्ने अन्तिम चरणमा छौं’ प्रचण्डले भने, ‘हामीले विश्वलाई शान्तिसम्झौता गरेर आश्चार्यचकित पार्यौं । अब राजनीतिक कोर्स जस्तै विकासमा पनि विश्वलाई चकित पार्नुपर्छ ।’
    महोत्सवमा बोल्दै सहकारी तथा भूमिसुधारमन्त्री पदमा अर्यालले विकास निर्माणलाई द्रुत पार्न सरकारले आन्तरिक तयारीलाई जोडदार रुपमा अगाडी बढाएको बताईन् । उनले निजी क्षेत्र सहित दातृ निकायसँग हातेमालो गरेर विकास निर्माणमा सबैलाई सहभागी बनाएर अगाडी बढ्ने बताइन् ।

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए । उनले सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा नारामै मात्र सिमित रहेको बताए ।
    विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर जानु पर्ने अवस्थामा सरकार प्रतिपक्षलाई पेलेर जान लागेको शर्माको भनाई थियो ।मुलुकमा बिगतमा जस्तो राजनीतिक द्धन्द नरहेकाले कसैलाई पनि विकास निर्माणका गतिविधिबाट उम्कने मौका नरहेको शर्माले बताए । उनले अब सम्बृद्ध नेपाल निर्माणमा कसैलाई पनि यो वा त्यो अधिकार नरहेको बताए ।महोत्सव शुरू हुनु अघि झाँकी सहितको र्याली बजार परिक्रमापछि महोत्सवस्थल पुगेको थियो । १२ दिन सम्म चल्ने महोत्सवमा ५ लाखभन्दा बढि दर्शकले अवलोकन गर्ने र १५ करोड भन्दा बढि आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।महोत्सवमा १ करोड ५० लाख आम्दानी र झण्डै ९० लाख खर्च भई झण्डै ६० लाख रुपैया बचत हुने अनुमान आयोजकको रहेको आयोजकले जनाएको छ ।

    २०६३ साल देखि शुरु भएको वालिङ महोत्सव हरेक २/२ बर्षको फरकमा आयोजना हुँदै आएको छ ।

    शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation