• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ३. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ४. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ५. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ६. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • ९. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • १०. रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

धुर्मुस–सन्तुली फाउन्डेशनद्धारा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा : कसरी जुट्ला ३ अर्ब?


  •   बुधबार, माघ १६, २०७५ मा प्रकाशित
  • काठमाडौं – धुर्मुस–सन्तुली फाउन्डेशनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ ।फाउण्डेसनले करीब ३ अर्ब लागतम बन्ने उक्त रंगशाला नेपाल शैलीमा नै निर्माण गरिने बताएको छ।फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता समेत भएको छ ।
    भरतपुर महानगरपालिकाले भरतपुर( १६ मा २० बिगाह ८ कठ्ठा जग्गा उपलब्ध गराएपछि बिहीवार राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरी रंगशाला निर्माणको घोषणा गरिएको हो ।उक्त जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गर्दै आएको थियो ।
    निर्माण घोषणा कार्यक्रममा फाउण्डेसनका सीताराम कट्टेल धुर्मुसले नेपाली मौलिकतासहित ३० हजार दर्शक अट्ने रंगशाला निर्माण गर्ने घोषणा गरे ।
    फाउण्डेसनले साढे २ वर्षभित्र रंगशाला निर्माण गरिसक्ने लक्ष्य राखेको छ । फाउण्डेसनले लगानी भने नेपालीहरूबाटै सहयोग स्वरूप संकलन गर्नेछ ।धुर्मुसले जनसहयोगबाटै भूकम्पपीडित, बाढी पिडित र मुसहरहरुका लागि नमूना वस्ती बनाएका थिए ।वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र प्रधानमन्त्री केपी शर्मा ओलीले धुमुस सन्तुली फाउन्डेशनलाई आर्थिक हिसावमा स्वच्छ रहन सुझाव दिइरहेका फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले कुनै पनि बहानामा आर्थिक हिनामिना नहुँने बचन दिएका छन् ।घोषणा कार्यक्रममा पुगेका वरिष्ठ कलाकार मदनकृष्ण र प्रधानमन्त्रीले स्वच्छ र सक्रिय बन्न धुर्मुसलाई सल्लाह दिएका थिए । धुर्मुस–सन्तुली फाउन्डेशनले सहयोग स्वरुप उठेको रकम हिनामिना गरेको बाहिर हल्ला पनि चलेका छन् । त्यही बिषयलाई लक्षित गरी मदनकृष्ण र प्रधानमन्त्री ओलीले स्वच्छ र सक्रिय हुन आग्रह गरेका छन् ।

    Advertisement

    मदनकृष्ण र प्रधानमन्त्रीको सुझावपछि धुर्मुसले पापको भारी बोकेर धर्तिबाट आफु विदा हुन नचाहेको स्पष्ट जवाफ दिएका छन् । ‘म पापको भारी बोकेर यो धर्तिबाट बिदा हुन चाहन्न’ धुर्मुसले भने ‘ नागरिकको कर्तब्य पुरा गर्न म लागि परेको छु, आफ्नो पसिना काटेर दिएको सहयोगमा कुनै पनि अनिमितता हुँदैन, म पापको भारी बोक्न चाँहदिँन ।’
    ‘यो विश्वकै नमुना रंगशाला हुनेछ, नेपाली शैली र कलामा आधारित रंगशाला बनाउने योजना हामीले गरेका छौ’ धुर्मुसले भने ‘विश्वमै जनताको लगानीबाट बनको पहिलो अन्तराष्ट्रि रंगशाला हुनेछ ।

    बुधबार, माघ १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ३.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ४.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ५.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    भर्खरै

    • १.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ३.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ५.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ७.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ८.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...