• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, चैत २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

यो बुढो रुख त्यो बुढो रुख

गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

लोकप्रिय समाचार

  • १. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • २. गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

  • ३. यो बुढो रुख त्यो बुढो रुख

  • ४. प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

  • ५. नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

युवती अपहरण गर्न खोज्ने ३ युवक पक्राउ

  •   सोमबार, माघ १४, २०७५ मा प्रकाशित
  • काठमाडौं– दाङमा १९ वर्षीय युवती अपहरण गर्न खोज्ने ३ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
    घोराही उपमहानगरपालिका–२ सुर्केडाँडा बस्ने २४ वर्षीय विकास चौधरी, २१ वर्षीय विकेन्द्र चौधरी र रामपुर बस्ने २२ वर्षीय दीपक नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए।
    उनीहरूले घोराही –३ कि १९ वर्षीया किशोरीलाई शुक्रबार ११ बजे फिल्म हेर्न जाने भन्दै जबरजस्ती नियन्त्रणमा लिई रामपुरतर्फ टेम्पोमा लिएर गएका थिए।
    युवतीले प्रतिकार गर्ने क्रममा लडेर चोटसमेत लागेको छ। उनी चिच्याएपछि हल्लाखल्ला भई स्थानीयले युवतीको उद्दार गरी अपहरणकारीलाई पक्राउ समेत गरेका थिए।
    पक्राउ परेका तीन जनालाई आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    Advertisement

    सोमबार, माघ १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति
    यो बुढो रुख त्यो बुढो रुख
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए
    बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा
    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    लोकप्रिय

    • १.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • २.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन

    • ३.
      यो बुढो रुख त्यो बुढो रुख

    • ४.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित,

    • ५.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    भर्खरै

    • १.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    • २.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

    • ३.
      यो बुढो रुख त्यो बुढो रुख

    • ४.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

    • ५.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ६.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • ७.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • ८.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation