• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मोबाइल एपबाट सरकारी कागजात स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पाँच जना पक्राउ

बजेट नल्याउने २३ स्थानीय तहलाई तीन दिनभित्र जवाफ दिन निर्देशन

त्रिशूलीमा हाम फाल्न लागेका युवकको प्रहरीद्वारा उद्धार

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ३. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ४. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ५. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • ६. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ७. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ८. फिफाद्वारा एन्फा निलम्बित

  • ९. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • १०. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भारतले दशगजामै सडक निर्माण गर्न थालेपछी सयुक्त अनुगमन


  •   बुधबार, पुष १८, २०७५ मा प्रकाशित
  • सागर थापा/महेन्द्र सिंह,नेपालगंज।
    नेपाल भारत सिमानामा सयुक्त रूपमा अनुगमन तथा निरिक्षण गरिएको छ । नेपाल भारतको सिमामा शसस्त्र प्रहरी, नेपाल प्रहरी, भारतीय एसएसवी र पत्रकारहरुको सयुक्त टोलीले सिमानाको अनुगमन तथा निरिक्षण गरेको हो । भारतले एकतर्फी रुपमा दशगजा छेउमै सडक निर्माण गरेपछि शसस्त्र प्रहरीले त्यसतर्फ ध्यानाकर्षण भई निरिक्षण गरेको हो । निरिक्षणका क्रममा भारतले नेपालगन्ज–१५ पिप्रहवा क्षेत्रमा निर्माण गरिरहेको सडक दशगजा छेउमै निर्माण गरिरहेको छ । नेपालतर्फ सुनसान भएपनि दशगजाछेउमै भारतीय पक्षले तटबन्धजस्तो सडक विस्तार गरिरहेपछि के कस्तो कार्य हुदैछ भन्ने बारे अनुगमन तथा निरिक्षण गरिएको हो । बाँकेको दक्षिण तिर सिमानामा पर्ने नरैनापुर देखि क्षेत्रमा तटबन्धजस्तो सीमा सडक निर्माण गरी कालोपत्रे गरिसकेको भारतीय पक्षले नेपालगन्ज सीमामा सडक विस्तारको कामलाई तीव्रता दिएको हो । नेपालगन्ज उपमहानगर–१५ पिप्रहवा क्षेत्रमा हाल धमाधम सडक निर्माण भइरहेको छ । यसअघि पनि सीमा सडकबारे सर्वसाधारणले स्थानीय प्रशासनलाई जानकारी गराएका थिए । नेपाल सरकारले कुनै चासो नदिँदा सडक विस्तारको कामले निरन्तरता पाएको हो । सशस्त्र प्रहरी गण ३० नम्बर बाहिनीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी भेष बहादुर शाहले भारतले निर्माण गरिरहेको सडकबारे बाँकेका सुरक्षा अधिकारीसँग छलफल गरिरहेको बताएका हुन । भारतले आफ्नो भुमीमा सडक विस्तार गरे खासै फरक नपर्ने उनले बताए । अनुगमनको क्रममा भारतले अन्तरा िष्ट्रय नियम प्रयोग गरि नै निर्माण कार्य गरिरहेको पाईएको जानकारी दिए। सीमाजस्तो संवेदनशील विषय भएका कारण समस्या आए दुवै देशका सुरक्षा निकायसंग समाधानका लागि पहल गरिने शाहले बताएका हुन । भारत सीमासँग जोडिएको बाँकेको ६५ किलोमिटर क्षेत्रलाई जोडेर तटबन्धजस्तो सडक निर्माण भइरहेको छ । पुर्ब ईन्डिया देखि सुरु गरिएको सडक निर्माणको काम नेपालगन्जसम्म आईपुगेको छ । तटबन्धजस्तो सडकले बाँकेका सबै क्षेत्र डुबानमा पर्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन । भारतीय पक्षले फेरि पनि बाँकेको सीमासँगै जोडेर ३० मिटर चौडाइ र ३ मिटर अग्लो तटबन्धजस्तो सडक निर्माण गरेपछि जिल्ला डुबानको खतरामा परेको हो ।

    Advertisement

    बुधबार, पुष १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ३.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • ६.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    भर्खरै

    • १.
      मोबाइल एपबाट सरकारी कागजात स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

    • २.
      प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

    • ३.
      आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

    • ४.
      मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

    • ५.
      राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

    • ६.
      वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पाँच जना पक्राउ

    • ७.
      बजेट नल्याउने २३ स्थानीय तहलाई तीन दिनभित्र जवाफ दिन निर्देशन

    • ८.
      त्रिशूलीमा हाम फाल्न लागेका युवकको प्रहरीद्वारा उद्धार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation