• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

अस्पतालले सुत्केरी भत्ता कटौती गरेपछि अर्घाखाँचीमा नागरिक समाजद्धारा बिरोध


  •   मङ्गलबार, पुष १०, २०७५ मा प्रकाशित
  • माधव खनाल,अर्घाखाँची ।
    महिलाहरुले अस्पतालमा सुत्केरी गराएबापत पाउंदै आएको सुत्करी भत्ता जिल्ला अस्पताल अर्घाखाँचीले कटौती गरेपछि यसको बिरोध हुन थालेको छ । सरकारले आमा सुरक्षा कार्यक्रम अन्र्तगत २०६५ देखि दिन सुरु गरेको सुत्केरी भत्ता बढाउनुको साटो अर्घाखाँचीमा भने सेवा नै कटौती गरिएको भन्दै जिल्लाका नागरीक समाजका अगुवाहरुले बिरोध जनाउन थालेका हुन् ।जस अनुसार हिजो नागरिक समाज निकट संस्थाहरुले सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाललाई ध्यानकर्षण पत्र बुझाउदै प्रसुती भत्ता दिने व्यवस्था मिलाउन माग गरेका छन् ।सुशासन प्रर्बधनका लागि जिल्ला स्तरीय नागरीक सञ्जाल,श्रृजनशील अपांगता सरोकार केन्द्रका संयोजक फर्सुराम पाण्डे,नेपाल दलित उत्थान संघका कमल विश्वकर्मा,पर्यावरण संरक्षण तथा सामुदायिक विकास केन्द्रका मनिराम परियार,समाज सेवा तथा वातावरण सस्कृृति संरक्षण केन्द्रका बाबुरामा पौडेल,अनौपचारिक सेवा केन्द्र इन्सेकका नारायण भुसाल,नेपाल पत्रकार महासंघका हिम लेकाली,प्रकाश सचेत समुह प्रागका शुसिला गैरे,सूचना तथा सुशासन अभियानका हुमा भुसाल,एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका हृदय कुमार भुसाल लगायतका संघ संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरि बुझाइएको ध्यानाकर्षण पत्रमा सुत्केरी प्रोत्साहन भत्ता १ हजार दिदै आएकोमा बृद्धि गर्दै लैजानुको साटो झण्डै दुई महिना देखि सुबिधा नै कटौती गरिएको हुँदा यसमा आम सेवाग्राही तथा नागरीक समाजको समेत ध्यान केन्द्रित भएको उल्लेख गरिएको छ । उक्त सुबिधाबाट बञ्चित भै सकेका सेवाग्राहीलाई पनि सेवाको पहुँचमा ल्याउन र नयाँ सेवाग्राहीलाई पनि सेवाबाट बञ्चित नगराउनुुहुन उहांकरुको माग रहेको छ । भने ध्यानकर्षण पत्र बुझ्दै सन्धिखर्क नगर प्रमुख भुसालले यो समस्यालाई गम्भिरताका साथ लिएको भन्दै स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रलाई नगरपालिकाले प्राथमकिताका साथ अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

    Advertisement

    मङ्गलबार, पुष १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation