• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ४. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ५. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ६. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ७. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ८. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ९. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • १०. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

कर्णवीरको ‘तिम्रो मायामा’: दर्शक स्रोताको मन जित्दै(हेरौं भिडियो)


  •   आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
  • पुष ८ काठमाण्डौ | बिगत ८,९ बर्ष देखि अमेरिकामा रहेर नेपाली गीत संगीतलाई मायाँ गरी गीति लेखन, गायन संगसंगै कालाकरीता लाई अगाडी बढाइरहेका गायक,गीतकार, कलाकार कर्णवीर”ले नेपाली गीत संगीत प्रेमीहरुलाई मध्यनजर गर्दै आफ्नो एकल आधुनिक एल्बल (तिम्रो मायाँमा) सार्वजनिक गरेका छन् |

    Advertisement

    बास्तबमा भन्ने हो भने, गायक कर्णवीर बहुप्रतीभाका धनि एक होनहार कालाकार भन्दा फरक नपर्ला | ८ बर्षको उमेर बाट गीत गजल लेखन क्रियाकलापमा आवद्ध भै निरन्तरता दिंदै गायक तथा कलाकारितालाई पनि अगाढी बढाईरहेका गायक कर्णवीर’ले धेरै समय पछाडी आफ्नो एकल आधुनिक एल्बम सांगीतिक बजारमा ल्याउन सफल भएका छन् |

    अमेरिकामा रहेर पनि नेपाली गीत संगीतलाई मायाँ गर्ने होनहार कलाकार मध्ये गायक कर्णवीर पनि पर्दछन् |उनले पछिल्लो समयमा विभिन्न म्युजिक भिडियोमा पनि अभिनय गर्दै गायन र गीति लेखन कार्यलाई पनि अगाढी बढाएका छन् | यसै क्रममा भर्खरै उनले अमेरिकामा सम्पन्न (ग्लोबल नेपाल फिल्म म्युजिक मिडिया शोसल अवार्ड २०१८) को कार्यक्रम बीच फिल्म क्षेत्रका दिग्गज व्यक्तिहरु तथा सांगीतिक क्षेत्रका माहान हस्तीहरुका बीच आवाजको दुनिया छुट्टै पहिचान बनाएका चर्चित प्रोग्राम उद्घोषक दिनेश डिसी तथा गीतकार/संगीतकार, येदीन गजमेर’को हातबाट संयुक्त रुपमा आधुनिक एल्बम बिमोचन गराएका छन् |

    विभिन्न फिल्म कर्मी र संगीतकर्मी तथा गीतकार/ संगीतकार, येदीन गजमेर लागायत अन्य श्रष्टा’ले पनि गायक कर्णवीर’को एल्बम र समग्र गीतको चर्चा परिचर्चा गरेका थिए, साथै उनको आवाजमा बलिबुड गायक कुमार सानुको झल्को आउने र गायक कर्णवीर’को भबिष्य उज्ज्वल रहेको भनि गायक कर्णवीर”को प्रसंसा गरेका थिए |

    कर्णवीर”को ( तिम्रो मायामा ) एल्बममा जम्मा जम्मी ६ वटा गीत र बोनसमा एउटा ट्रयाक समावेश गरिएको छ | उक्त एल्बमका सबै गीतलाई गीतकार/ गायक स्वयम् कर्णवीर”ले नै रचना गरेका छन् भने, एल्बमका ३ वटा गीतमा गीतकार/ संगीतकार येदीन गजमेर”को संगीत रहेको छ भने, | बाँकी ३ वटा गीतमा चर्चित गायक/ संगीतकार अनुप रेग्मी’को संगीत रहेको छ | उक्त एल्बमको २ वटा युगल गीत ( १ तिम्रो मायाँमा) ( मेरो मनलाई) गीतमा गायक कर्णवीरलाई गायकीमा चर्चित गायिका मेलिना राईले साथ् दिएकि छन् |

    आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव

    • ६.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    भर्खरै

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • २.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ३.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ४.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ७.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ८.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation