• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

अर्घाखाँचीले जित्यो दोस्रो महेश स्मृति क्रीकेटको उपाधी


  •   बिहिबार, कार्तिक २२, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,२२ कार्तिक २०७५ प्युठान
    स्वर्गीय महेश स्मृति खुल्ला क्रिकेट प्रतियोगितामा अर्घाखाँची भुमिकास्थान नगर पालिका वडा नम्बर ४ले जितेको छ।अखिल (क्रान्तिकारि )विद्यार्थी सङगठन र अनेरास्ववियु प्युठानको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको उपबिजेता मल्लरानी गाउँपालिका ४ खलंगाले हासिल गरेको छ।प्रतियोगितामा प्रथम बन्ने समूहले नगद रु ५० हजार सहित ट्रफी र मेडल प्राप्त गरेको छ भने दितिय हुने टोलीले नगद रु २० हजार सहित ट्रफी र मेडल प्रदान गरिएको छ ।बिजेता खेलाडीलाई बधाई दिदै अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष तिलकराज भण्डारीले यतिबेला ऎतिहासिक रुपमा दुई तिहाई बहुमतको कम्युनिस्ट सरकार भएको देशमा खेलको माध्यमबाट समाजबाद को आधार बनाउनुपर्ने बताउनुभयो।

    Advertisement

    त्यस्तै संगठनका केन्द्रिय सदस्य एबम जिल्ला इन्चार्ज सुमनराज श्रेष्ठले ५ वर्षअघि अखिल क्रान्तिकारीका एक कर्मठ सयोद्धा जिल्ला सदस्य समेत रहेका महेश बि क कार दुर्घटनामा परि मृत्यु भएपछि उनको स्मृतिमा सो प्रतियोगिता सञ्चालनमा ल्याएको बताउँदै श्रेष्ठले उल्लेख गर्नुभयो “-युबाहरुलाई खेल प्रती आकर्षण गराई जिल्लामा उत्कृष्ट खेलाडी जन्माउने उद्देश्यले प्रत्येक बर्ष यस्तो प्रतियोगितालाई निरन्तरता दिइरहेका छौँ । “त्यस्तै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पुस्कर शर्माले भन्नुभयो -” खेलको माध्यम बाट मात्र होईन सरकारका जतिसुकै गतिविधि भए पनि राम्रा काममा स्वागत , सहयोग र नराम्रा काममा प्रतिपक्षको भुमिका लिदै रचनात्मक सुझाव सहित आफ्नो संगठन अगाडी बढेको छ, राज्यमा हुने गरेका शैक्षिक बिकृती र बिसङ्गतिका विरुद्ध हाम्रो सङ्गठन अगाडि बढेको छ।”प्युठान नगरपालिका ३ निबासी महेश थापाको निधनको पाचौं वर्षदिन पनि यसै महिना पुग्दैछ । क्रान्तिकारी बिध्यार्थी संगठनका पुर्ब जिल्ला सदस्य बि कको कार दुर्घटनामा परि निधन भएको थियो ।

    बिहिबार, कार्तिक २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...