२१ कार्तिक २०७५, बुधबार
Advertisement
अमेरिका । विवाहको २ घण्टामै बेहुला–बेहुलीको मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा भएको हेलिकोप्टर दुर्घटनामा विल बिलर र उनकी दुलही बेली एकरमैन ड्रिम विवाहपछि घर फर्किरहेका थिए ।
विवाह सकिएपछि आफन्तहरुले उनीहरुलाई मुस्कुराउँदै विदा गरेका थिए । तर त्यहाँबाट निस्केको केहि घण्टापछि हेलिकोप्टर पहाडमा ठोकिएको थियो । यो घटना शनिवार रातको हो । दुर्घटनामा परि पाइलट जेरीको पनि मृत्यु भएको हो ।