• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

गुल्मीमा राहदानी लिने घटे, अपराध बढे


  •   सोमबार, साउन १२, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा आर्थिक वर्ष २०७६/०७७ मा राहदानी लिने संख्यामा कमी आएको छ । तर, सामाजिक अपराधका घटनाहरु भने बढेको तथ्याङ्कमा उल्लेख छ। जसले गर्दा राजस्व संकलनमा पनि कमी आएको छ।
    जिल्ला प्रशासन कार्यालय गुल्मीले सार्बजनिक गरेको वार्षिक प्रगती प्रतिबेदनमा यस वर्ष ३ हजार १ सय १६ जनाले राहहदानी लिएको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा राहदानीबाट मात्रै आर्थिक वर्षमा १ करोड ६४ लाख ४५ हजार राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष ०७५÷०७६ मा ५ हजार ५ जनाले राहदानी लिएका थिए ।अघिल्लो आर्थिक वर्षमा २ करोड ५७ लाख ५७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा गएको आर्थिक वर्षमा राहदानी लिनेको संख्य र राजस्वमा भने कमी आएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए। यस वर्ष कोरोना भाइरसको संक्रमणको लागि चलेको लकडाउनको प्रभावले बिदेश जान बनाइने राहदानी र राजस्वरमा कमी आएको हो ।
    प्रशासनले एक वर्षका उपलब्धी र आगामी कार्य योजना बारे सार्बजनिक गर्दै सेवाग्राहीहरु कसैको भनसुनमा नभई छिटो छरिटो तरिकाले प्रशासनले सेवा दिँदै आएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । जसको लागि प्रशासनमै नागरिक सहायता कक्ष स्थापना गरिएको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले नागरिकका कामहरुलाई सहजता ल्याउन प्रशासनमै नागरिक सहायता कक्ष स्थापना गरेका थिए ।त्यस्तै केहि महिना पहिले तत्कालिन प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले प्रशासनमै स्तनपान कक्ष समेत स्थापना गरेका थिए । जसले गर्दा हाल प्रशासनमा सेवा लिनेहरु अलमल गर्नुपर्ने कसैलाई भनसुन गर्नुपर्ने बिकासको अअत्य गरिएको छ । प्रशासनले बिभिन्न शिर्षकमा १ करोड ६७ लाख ३ हजार ७ सय ९५ रुपैयाँ राजस्वर संकलन भएकोे जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा २ करोड ६२ लाख, ८१ हजार ३ सय १० रुपैयाँ राजस्व संकलन भएको थियो । अघिल्लो वर्षको तुलनामा बिभिन्न शिर्षकमा उठने राजस्वमा आदा भन्दा वढि कमी आएको छ । प्रशासनले राहदानी, संघ संस्था दर्ता वापत, संघ संस्था नविकरण,हातहतियार नविकरण, प्रशासनीक दण्ड जरिमाना,न्यायीक दण्ड जरिवाना, अन्य जरिवाना, सरकारी सम्पतीको बिक्रीबाट, परिक्षा शुल्क जस्ता शिर्षकमा राजस्व संकलन गरिएको हो । जिल्लामा अघिल्लो वर्षको तुलनामा अपराधका घटनाहरुमा भने बृद्धि आएको छ । आर्थिक वर्ष ०७६÷०७७ मा अपराधिक घटनाहरु १६१ वटा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष ०७५÷०७६ मा १३३ वटा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।
    अपराधको प्रमुख कारण घरेलु मदिराले जसका कारण घरेलु हिंसा, कुटपीट, चोरी, जवरवस्ती करणी साथै पारिवारीक बिचलनका घटनामा बृद्धि हुँदै गइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।लागु औषध दुव्यर्सन तथा ओसार पसार नियन्त्रण, सवारी दुर्घटनामा न्यूनीकरण, महिला तथा बालबालिका बिरुद्धको अपराध, आत्म हत्या तथा आर्थिक अपराध नियन्त्रणलाई प्राथमिकतामा राखिएको शर्माको भनाई छ ।

    Advertisement

    सोमबार, साउन १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation