• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, बैशाख ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

लोकप्रिय समाचार

  • १. शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

  • २. पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

  • ३. एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

  • ४. ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

  • ५. अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

४ किलो अफिम सहित होटलवाट तीन जना पक्राउ


  •   आइतबार, असोज ०५, २०७६ मा प्रकाशित
  • सागर थापा,महेन्द्र सिंह,बाँके। प्रहरीले नेपालगञ्ज न्यूरोडको एक गेष्ट हाउसबाट ४ किलो  लागूऔषध अफिम सहित ३ जनालाई पक्राउ गरेको छ। ५ नम्बर अनुसन्धान ब्यूरोको टोलीले उनिहरुलाई होटलबाट नियन्त्रणमा लिएर अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ ।ब्युरोका प्रहरी निरिक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको प्रहरीको टोलीले नेपालगञ्जको न्यूरोडमा रहेको कान्तिपुर गेष्ट हाउसको ३०५ नम्बरको कोठाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा जाजरकोट डाँडागाउ घर भई हाल गुलरिया नगरपालिका–८ बर्दिया बस्ने वर्ष २८ को बालकृष्ण थापा, २६ वर्षको डम्बर थापा र रोल्पा थवाङ्ग गाउपालिका बस्ने २७ वर्षिय दुख रोकाय छ्न। उनिहरुको साथबाट ४ किलो अफिम बरामद गरिएको पाँच नं. प्रदेश प्रहरी कार्यालय अन्तरगत व्यूरोका प्रहरी निरिक्षक क्षेत्रीले जानकारी दिए।

    Advertisement

    आइतबार, असोज ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने
    पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु
    शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो
    मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त
    प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    लोकप्रिय

    • १.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका

    • २.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ३.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको

    • ४.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ५.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    भर्खरै

    • १.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    • २.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

    • ३.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ४.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ५.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

    • ६.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • ७.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • ८.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation