खुल्ला ढलमा परेर काठमाडौंमा एका बिहानै साइकल यात्रुको मृत्यु, तस्विर बने भाइरल( तस्विर सहित

स्थानीयहरुले ढलमा एक साइकल यात्रु खसेको प्रहरीलाई जानकारी गराएपछि प्रहरीले ती व्यक्तिलाई ढलबाट मृत अवस्थामा निकालेपनि उनी कतिबेला ढलमा खसे तइो भने थाहा नभएको बताइएको छ ।यसरी खुल्ला ढलमा परी एक व्यक्तिको मृत्यु भए पछि यस ढललाई सरकारको जनता मर्ने पासो भनेर नाम समेत दिन थालिएको छ । तस्विर हेरे पनि मन नरुने सायदै होलान

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...