• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?


  •   बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
  • मुगु । मुगुको मुगुमकार्मारोङ गाउँपालिका अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । ७५३ स्थानीय तहमध्ये राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको एकमात्र स्थानीय तहका रूपमा रहेको गाउँपालिकामा सडक निर्माणको गति सुस्त हुँदा स्थानीयको गाडी चढ्ने सपना अझै अधुरै छ ।
    गमगढीदेखि चीनको सीमा नाक्चेलाग्नासम्म जोड्ने ९९ किलोमिटर सडकको विस्तृत सर्वेक्षण आर्थिक वर्ष २०६२/६३ मै भएको थियो । २०६६ सालदेखि निर्माण सुरु भएको सडक १८ वर्षमा जम्मा १८ किलोमिटर मात्रै निर्माण भएको छ । अहिले सडक मुगुमकार्मारोङ–८ को माग्री डाँडासम्म पुगेको छ ।
    सडक निर्माणका लागि हालसम्म राज्यकोषबाट २० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर, निर्माणको गति सुस्त हुँदा सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै कति समय लाग्ने हो भन्ने निश्चित छैन ।
    सडक नहुँदा गाउँपालिकाका बासिन्दा दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्म घोडा, खच्चर र मानिसको पिठ्युँमा ढुवानी गर्न बाध्य छन्। वर्षायाममा निर्माणाधीन सडकका विभिन्न खण्डमा आवतजावतसमेत अवरुद्ध हुने गरेको स्थानीय बताउँछन् ।
    गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले सडक निर्माणलाई तीव्रता दिन संघ, प्रदेश र जिल्ला तहमा पटक–पटक पहल गरे पनि पर्याप्त बजेट नपाएको बताए ।
    मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार माग्री डाँडामा रहेको कडा चट्टान सडक निर्माणको मुख्य समस्या बनेको छ । चट्टान हटाउन नेपाली सेनासँग सहकार्य भइरहेको र आगामी एक महिनाभित्र उक्त खण्डमा काम अघि बढाउने लक्ष्य रहेको उनले बताए ।
    चीनको सीमा नाक्चेलाग्नासम्म पुग्ने भएकाले यो सडक रणनीतिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । सडक निर्माण पूरा भए मुगुमकार्मारोङका बासिन्दाले पहिलोपटक सडक यातायातको प्रत्यक्ष सुविधा पाउनेछन् ।
    तर, १८ वर्षमा १८ किलोमिटर मात्रै सडक बनेको अवस्थामा बाँकी ८१ किलोमिटर सडक कहिले पूरा होला? स्थानीयको गाडी चढ्ने सपना भने अझै सडक निर्माणकै गतिसँगै अल्झिएको छ ।

    Advertisement

    बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...