• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

लोकप्रिय समाचार

  • १. सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

  • २. आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

  • ३. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ४. प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

  • ५. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • ६. वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

  • ७. लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

  • ८. राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

  • ९. सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

  • १०. लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

लुम्बिनीमा प्रदेश प्रहरीको बृहत् शान्ति पदयात्रा


  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • बुटवल — लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुद्ध जन्मस्थल लुम्बिनीमा बृहत् शान्ति पदयात्रा आयोजना गरेको छ। शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गर्ने उद्देश्यले आइतबार पदयात्रा गरिएको हो।
    लुम्बिनीस्थित शान्तिदीपबाट अन्तर्राष्ट्रिय सभा हलसम्म करिब दुई किलोमिटर पदयात्रा गरिएको थियो। कार्यक्रममा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, उद्योगी–व्यवसायी, सामाजिक, धार्मिक तथा शैक्षिक संघसंस्था, विद्यार्थी, अभिभावक, नागरिक समाज र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
    नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, लुम्बिनी विकास कोषका पदाधिकारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीलगायत प्रदेश र जिल्लाका प्रहरी प्रमुखहरू पदयात्रामा सहभागी थिए।
    प्रदेश प्रहरी कार्यालयले जेठ ३० देखि असार १ सम्म तीनदिने विशेष कार्यक्रम सञ्चालन गरेको जनाएको छ। सार्वजनिक सुरक्षा, सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ फरक–फरक प्रकृतिका कार्यक्रम आयोजना गरिएको प्रदेश प्रहरी प्रमुख खत्रीले बताए।
    आइतबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सामुदायिक जनचेतना कार्यक्रममा युवा, विद्यार्थी, अभिभावक र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरिनेछ। कार्यक्रममा साइबर अपराध, लागूऔषध दुव्र्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण र डिजिटल सुरक्षाजस्ता विषयमा सचेतना फैलाइने जनाइएको छ।
    यसअघि ‘ह्याक फर सेफ्टी’ प्रतिस्पर्धामार्फत प्रविधिमा रुचि भएका युवा, विद्यार्थी, सफ्टवेयर डेभलपर, इन्जिनियर तथा नवप्रवर्तनकर्तालाई सार्वजनिक सुरक्षा र साइबर अपराध नियन्त्रणमा सहकार्य गर्न आह्वान गरिएको थियो।
    प्रहरी प्रमुख खत्रीले शान्ति कायम राख्नु प्रहरीको मात्र नभई सम्पूर्ण समाजको साझा दायित्व भएको उल्लेख गर्दै प्रविधि, नागरिक सहभागिता र सामाजिक सद्भावलाई जोडेर सुरक्षित र जिम्मेवार समाज निर्माण गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए।

    Advertisement

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न
    हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु
    सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु
    वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड
    सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता
    अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    लोकप्रिय

    • १.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा

    • २.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो :

    • ३.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा

    • ४.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    • ५.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ६.
      वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स

    भर्खरै

    • १.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • २.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    • ३.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    • ४.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    • ५.
      प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

    • ६.
      हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

    • ७.
      सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    • ८.
      लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...