• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु


  •   मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मीमा खेलकुद क्षेत्रको विकास गर्दै स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादन गर्ने उद्देश्यसहित क्लबहरू सक्रिय रूपमा लागिरहेका छन् । शहरदेखि गाउँसम्म खेलकुदप्रतिको आकर्षण बढ्दै जाँदा खेलाडीहरू जिल्ला हुँदै राष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सफल हुन थालेका छन् ।
    यही सन्दर्भमा गुल्मी जिल्लामा छैठौं फोर्टिन स्टार कप विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु भएको छ । इस्मा गाउँपालिका–१ स्थित वीपी पार्क खेल मैदानमा सुरु भएको प्रतियोगिताको शुभारम्भ रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गरेका हुन् ।
    खेलको शुभारम्भ गर्दै नगरप्रमुख पन्थीले खेलकुदले विद्यालय तहबाटै खेल प्रतिभा पहिचान गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने उल्लेख बताए । उनले पछिल्लो समय गुल्मीबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भइरहेको बताए ।
    प्रतियोगितामा गुल्मी जिल्लाभरका १४ वटा विद्यालयको सहभागिता रहेको फोर्टिन स्टार क्लबका अध्यक्ष नारायण आचार्यले बताए । विद्यार्थी खेलाडीहरूले प्रतिस्पर्धात्मक र अनुशासित खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता पुस १२ गतेसम्म सञ्चालन हुने छ ।
    प्रतियोगितामा विजेता टिमले नगद ३५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र अनुशासित टिमलाई समेत सम्मान गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।
    क्लबले २०७४ सालदेखि निरन्तर रूपमा खेलकुद गतिविधि सञ्चालन गर्दै आएको क्लबका सचिव अर्जुन मरासिनीले बताए । विद्यालयस्तरमै लुकेका खेल प्रतिभा पहिचान गरी उनीहरूलाई थप अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
    यस्ता प्रतियोगिताबाट जिल्लाको खेलकुद स्तर उकासिनुका साथै भविष्यमा सक्षम राष्ट्रिय खेलाडी उत्पादन हुने क्लबले जनाएको छ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक, खेलप्रेमी तथा स्वयंसेवकहरूको महत्वपूर्ण सहयोग रहने आयोजकको जनाएको छ ।
    खेलकुदमार्फत जिल्लाको पहिचान स्थापित गर्ने लक्ष्यसहित आयोजना गरिएको यस प्रतियोगिताले गुल्मीको खेलकुद विकासमा थप ऊर्जा थप्ने विश्वास लिइएको क्लबका अध्यक्ष आचार्यले बताए । खेल शुभारम्भ कार्यक्रममा इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का, प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारी, इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर लगायत इस्मा र रेसुङ्गा नगरपालिकाका वडाअध्यक्षहरु तथा अन्य जनप्रनिधि लगायत विभिन्न कार्यालय संघ संस्थाका प्रनिधिको सहभागिता रहेको थियो ।

    Advertisement

    मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation