• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व


  •   शनिबार, मङि्सर २१, २०८२ मा प्रकाशित
  • काठमाडौ। अपांगताको सेवामा अग्रणी संस्था नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व चयन गरिएको छ । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको यहि मंसिर १९ र २० गते काठमाडौंमा भएको साधारण सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।
    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका कार्यवाहक अध्यक्ष चन्द्र तिमिल्सिनाको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामाको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले यज्ञप्रसाद उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत रुपमा चयन गरिएको कार्यसमितिको प्रथम उपाध्यक्षमा शरद अधिकारी, द्वितिय उपाध्यक्षमा धर्मराज पन्त, महासचिवमा शिवचन्द्र शाह, कोषाध्यक्षमा सुरेश श्रेष्ठ, उप महासचिवमा ताराबदन सेंढाई र उप कोषाध्यक्षमा भावुकजंग थापालाई चयन गरियो ।
    सर्वसम्मत रुपमा चयन गरिएको कार्यसमितिका सदस्यहरुमा रामचन्द्र जोशी (कैलाली), इन्द्र कुमार झा (धनुषा), सुष्मा वि.क.(बाँके), बलराम सुवेदी (धनुषा), गोपाल श्रेष्ठ (झापा) भुमा चौधरी (दाङ), गोविन्द खनाल (काठमाडौं), सतिश अधिकारी (बाँके), र अन्नु कुमारी महासेठ (धनुषा) हुनुहुुन्छ ।
    २७ सदस्यीय केन्द्रिय समितिमा चारजना पछि मनोनित गरिनेछ भने झापा, धनुषा, काठमाडौं, बाँके, दाङ र कैलाली शाखाका अध्यक्षहरु पदेन सदस्यका रुपमा रहने बैधानिक व्यवस्था रहेको छ । नेपाल भर रहेका सवै शाखाबाट उपस्थिति सभासदहरुबाट सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएको थियो ।
    बन्द सत्रमा नेपाल अपांग संघका महासचिव शिवचन्द्र शाहले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष बालध्वज कार्कीले पेश गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष नवराल लामाले नेपालमा अपांगहरुका लागि अभिभावक संस्थाका रुपमा रहेको नेपाल अपांग संघको नयाँ नेतृत्वले सवैको भावना समेटेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    Advertisement

    बन्द सत्रमा नेपाल अपांग संघका पूर्व केन्द्रिय अध्यक्ष तथा कोशी प्रदेशका सांसद मोहन महर्जनले नयाँ कार्यसमितिले गर्नुपर्ने काम कर्तव्य र अधिकारका विषयमा अवगत गराउनुभएको थियो । उहाँले नेपाल अपांग सघ नेपालमा लामो इतिहास भएको संस्था रहेको, यहि संस्था अन्तरगत आधुनिक सुविधा सहितको अस्पताल संचालनमा रहेको, खगेन्द्र मावि संचालनमा रहेको र पुनःस्थापना गृह संचालनमा रहेकाले सवै संस्थालाई प्रभावकारी ढंगले संचालन गर्न सुझाव दिनुभयो । दुई दिन भएको साधारण सभा तथा निर्वाचन पछि चयन गरिएको कार्यसमितिका अध्यक्ष यज्ञप्रसाद उप्रेतीलाई निवर्तमान कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनाले पदभार ग्रहण गराउनुभएको थियो । पदभार ग्रहण गर्दै उप्रेतीले सवैको विचार र भावना समेटर नयाँ कार्यसमिति अघि बढ्ने बताउनुभयो । उहाँले नेपालभरका अपांगहरुको आशा र भरोसाको केन्द्रका रुपमा रहेको नेपाल अपांग संघको सेवा प्रभावकारी र गुणस्तरिय बनाउने योजना सुनाउनुभयो ।
    यसैगरी महासचिव शिवचन्द्र शाहले पनि शनिबार नै कार्य प्रारम्भ गर्नुभयो भने कोषाध्यक्ष सुरेर श्रेष्ठले पनि पदभार ग्रहण गर्नुभयो । यसैबीच नेपाल अपांग संघको ३७ साधारण सभा तथा अधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठकले साधारण सभा तथा अधिवेशन सम्पन्न गर्नका लागि भूमिका खेल्ने काठमाडौं जिल्ला शाखा लगायत सवैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

    शनिबार, मङि्सर २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation