• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार


  •   बिहिबार, मङि्सर १२, २०८२ मा प्रकाशित
  • गुल्मी । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन् गुल्मीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालन गरेको डोर टु डोर पशु बाँझोपन निवारण शिविर कार्यक्रम गरिएको छ। जिल्लाका इस्मा, छत्रकोट, धुर्कोट, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकास्थित विभिन्न पशुपालन फर्महरूमा गएर घरदैलो सेवाका माध्यमबाट गरिएको पशु बाँझोपन निवारण शिविर गरिएको हो।
    शिबिर मार्फत ५५ ओटा गाई र भैंसीमा बाँझोपन निवारण उपचार गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन् गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बताउनुभयो । कृषकहरूको पहुँचमा गुणस्तरीय पशु उपचार सेवा पुर्‍याउँदै उनीहरूलाई उत्पादनमुखी पशुपालनतर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमलाई स्थानिय स्तरमा उत्साहजनक सहभागिता र प्रशंसा प्राप्त भएको पाण्डेले बताउनुभयो ।
    पशुपालन व्यवसाय कृषकहरूको मुख्य आम्दानीको श्रोत बन्दै गएको अवस्था र पशु प्रजननसम्बन्धी समस्या समयमै समाधान नगर्दा ठूलो आर्थिक क्षति हुने भएकाले यस कार्यक्रमलाई अत्यन्तै उपयोगी मानिएको छ । कार्यक्रममा पशु प्रजनन् विज्ञ डा. लक्ष्मण घिमिरे, पालिकाका प्रविधिक साथीहरू, भेटेरिनरी अस्पतालका डाक्टर तथा प्रविधिकहरूको प्राविधिक सहयोग र समन्वय मा कार्यक्रम गरिएको थियो ।
    उपचारपछि बिरामी जनावरमा भविष्यमा उत्पादन वृद्धिमा यसको प्रत्यक्ष प्रभाव पर्ने विश्वास व्यक्त गरिएको थियो । यस कार्यक्रमबाट सेवा दिएका कृषकहरूले घरदैलोमै विशेषज्ञ सेवा पाएकोमा खुसी व्यक्त गर्दै यस्तो कार्यक्रम निरन्तर जारी राख्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
    उनीहरूले पहिले उपचारका लागि टाढाटाढा खर्चिलो यात्रा गर्नुपर्थ्यो, अहिले घरमै डाक्टर आएर समस्या समाधान गरिदिएकाले किसानलाई धेरै राहत मिलेको बताएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन् गुल्मीका अनुसार आगामी दिनमा पनि यस किसिमका प्राविधिक गोष्ठी, सीपमूलक तालिम, पशु स्वास्थ्य परीक्षण तथा बाँझोपन निवारण कार्यक्रम क्रमिक रूपमा थप पालिका तथा गाउँका फर्महरूमा विस्तार हुँदै जाने कार्यालयले जनाएको छ ।
    पशुपालनलाई आधुनिक, व्यवसायिक र दिगो बनाउन यस किसिमका कार्यक्रमले सघाउने विश्वास पसु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको छ ।

    Advertisement

    बिहिबार, मङि्सर १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation