• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ३. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ४. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ५. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ८. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ९. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • १०. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लन्डनको  हुलउइचमा तीज मिलन शुभकामना आदानप्रदान


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • लन्डन । लन्डनस्थित हुलउइच शहरमा हरितालिका तीजको अवसरमा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। अगस्ट २३ तारिख २०२५ शनिबारका दिन आयोजित कार्यक्रममा करिब २०० देखि २५० जना महिला दिदीबहिनीहरूको उपस्थितिले कार्यक्रमलाई झनै रंगीन बनाएको थियो।
    कार्यक्रममा कलाकार अर्जुन कुँवर र राजेश बन्तवाले आकर्षक सांगीतिक प्रस्तुति दिएर वातावरणलाई झनै रमाइलो बनाएका थिए। सहभागी दिदीबहिनीहरूलाई निशुल्क खाना र यातायात टिकटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन्।
    तीज पर्वलाई विदेशमा रहेका नेपाली महिलाहरूबीच आपसी भेटघाट, शुभकामना आदानप्रदान र सांस्कृतिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।  तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। दिउँसो २ बजेदेखि सुरु भएको कार्यक्रममा करिब २०० देखि २५० जना दिदीबहिनीहरूको सहभागिता रहेको थियो।
    कार्यक्रमलाई सफल बनाउन संस्थाका पदाधिकारी, सदस्य र शुभेच्छुकहरूले विभिन्न सहयोग उपलब्ध गराएका थिए। अध्यक्ष टोम अधिकारी, उपाध्यक्ष कल्पना त्रिपाठी, महासचिव मोहन घिमिरे, कोषाध्यक्ष प्रेम खड्का र कार्यक्रम संयोजक सुधा बजगाईं लगायतले खानापानीदेखि हल व्यवस्थापन, सजावट तथा सांगीतिक प्रस्तुति र DJ व्यवस्थासम्मको खर्च व्यवस्थापनमा विशेष योगदान गरेका थिए।
    यस्तै, सम्भु गौतम, चिन्तामणि भण्डारी, उत्तम गिरी, अर्जुन बस्नेत, डम्मर शर्मा, निलहरी घिमिरेलगायतले DJ व्यवस्थापनमा आर्थिक सहयोग गरेका थिए भने जेरी व्यवस्थापनको जिम्मेवारी देवकी कँडेलले लिएकी थिइन्। यसमा राजेन्द्र भण्डारी, देवकी कँडेल र कपुर राणाको समेत उल्लेखनीय योगदान रहेको थियो।
    भैपरी आउने खर्च व्यवस्थापनका लागि प्रेमप्रसाद पौडेल र माधव भण्डारीले सहयोग गरेका थिए भने अन्य व्यवस्थापनका लागि सुरेन्द्र देउजा, विनोद चिपालु र मनिष श्रेष्ठले स्पोन्सर गरेका थिए। साथै, राइस पुडिङ स्पोन्सर देवकी कँडेलले गर्नुभएको थियो।
    सांगीतिक पक्षलाई अझ रमाइलो बनाउन कलाकार अर्जुन कुँवर र राजेश बन्तवाले आकर्षक प्रस्तुति दिएका थिए। सहभागी दिदीबहिनीहरूलाई निशुल्क खाना र यातायात टिकटको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ।
    कार्यक्रमले विदेशमा रहेका नेपाली महिलाहरूबीच आपसी भेटघाट, शुभकामना आदानप्रदान र सांस्कृतिक सम्बन्ध मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूको भनाइ छ । 

    Advertisement

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ३.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ५.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...