• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

  • ३. अरुणा र अनुजको ‘टाढा नजाउ’

  • ४. राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन

  • ५. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ६. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ७. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ८. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • ९. बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

  • १०. १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु


  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित
  • प्युठान — झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रममा अनौपचारिक क्षेत्रमा काम गर्ने कृषकहरूलाई लक्षित गरी किसान पेन्सन कार्यक्रम सञ्चालनमा ल्याएको छ।
    आज वडा नं. ६ का लोक प्रसाद श्रेष्ठलाई अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले सामाजिक सुरक्षाको सुविधा दिने प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। यस वर्ष थप पाँच कृषकलाई पनि पेन्सनमा समावेश गरिएको छ। उनीहरू हुन् — झिमरुक–१ का केशरबहादुर बस्नेत, झिमरुक–४ का प्रेमबहादुर पुन र नारायणबहादुर जि.सी, झिमरुक–७ का नारायण प्रसाद न्यौपाने र झिमरुक–१ का संकर प्रसाद पोख्रेल।
    अध्यक्ष महतरा क्षेत्रीले किसान पेन्सनले कृषकहरूलाई आत्मनिर्भर र सुरक्षित जीवनयापनमा सहयोग पुग्ने बताए। यस कार्यक्रमले अनौपचारिक क्षेत्रमा काम गर्ने कृषकहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्दै जीवनस्तर सुधार्ने अपेक्षा गरिएको छ।

    Advertisement

    आइतबार, असार २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु
    राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन
    राप्ती गाउँपालिकाद्वारा चार्डपर्व लक्षित बजार अनुगमन
    आमाको सम्झनामा वडाध्यक्षद्वारा प्रतिक्षालय निर्माण
    ऐरावती–नेवा सम्झौता : ३१९ धारा निर्माण, दुई हजारभन्दा बढी लाभान्वित
    सरूमारानी गाउँपालिका र नेवा बीच खानेपानी आयोजना सम्झौता

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    • ३.
      अरुणा र अनुजको ‘टाढा नजाउ’

    • ४.
      राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन

    • ५.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    • ६.
      प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

    भर्खरै

    • १.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • २.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ३.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ४.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ५.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ७.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    • ८.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation