• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ४. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ५. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ६. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ७. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ८. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ९. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • १०. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

इस्मामा सीप विकास तालिम लिएका युवासँग उद्यमशीलता परामर्श कार्यशाला


  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
  • गुल्मी । सीप विकास तालिम प्राप्त व्यक्तिहरूसँग अन्तरक्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला गुल्मीको इस्मामा सम्पन्न भएको छ । उद्यमशीलता प्रवद्र्धन तथा सीपलाई उत्पादनमूलक क्षेत्रमा रुपान्तरण गर्ने उद्देश्यका साथ सीप विकास तालिम प्राप्त सहभागीहरूसँग उद्यमशीलता परामर्श गरिएको हो ।
      कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा तथा इस्मा गाउँपालिकाको समन्वयमा उद्यमशीलताको क्षेत्रमा स्थानीय स्तरमा सशक्तिकरण र प्रोत्साहन दिन महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास कार्यक्रम गरिएको थियो । जिल्लाका विभिन्न पालिका तथा वडाबाट सहभागी भएका सीप विकास तालिम प्राप्त व्यक्तिहरू, स्वरोजगार युवा र उद्यमशील कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यशालामा सहभागीहरूले आफ्ना अनुभव, समस्या र सम्भावनाहरू प्रस्तुत गरेका थिए ।
     कार्यक्रमका घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले सफल उद्यमी बन्नका लागि आवश्यक गुण, चुनौती र अवसरबारे विस्तृत प्रस्तुति दिएका थिए । उद्यमशीलताको अवधारणा, व्यवसाय सुरुआत गर्नुपर्ने पूर्वतयारी, लगानीको व्यवस्थापन, बजार पहिचान, जोखिम न्यूनीकरण, ग्राहक सन्तुष्टि, नवीन सोच र दीर्घकालीन योजनाबद्धताका पक्षमा विशेष जोड दिइने घरेलु तथा साना उद्योग कार्यालयलका कार्यालय प्रमुख राजीव अर्यालले बताउनुभयो । इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले तालिम र परामर्शका माध्यमबाट युवाहरूलाई आत्मनिर्भर र स्वरोजगार बन्न प्रेरित गर्न पालिकाले आगामी दिनमा थप कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी गराउनु भयो । तालिमप्राप्त युवाहरूलाई स्थानीय तहबाट आवश्यक सहयोग र सहजीकरण हुँदै आएको बताउनुभयो ।
       तालिमपछि उद्यम सुरु गर्न चाहने युवाहरूलाई सञ्जाल विस्तार, परामर्श र सरकारी सेवा–सुविधाहरूको पहुँचमा पु¥याउने उद्देश्य राखिएको कार्यालय प्रमुख राजीव अर्यालले बताउनुभयो । कार्यशालाले जिल्लामा उद्यमशील वातावरण निर्माण, सीपको सदुपयोग तथा स्थानीय उत्पादनमा वृद्धि गर्न योगदान पु¥याउने अपेक्षा गरिएको अर्यालको भनाइ छ ।
    एकपटक तालिम लिएका कृषकहरुको अनुभवन आदानप्रदान गर्ने उदेश्यले कार्यालयले रेसुङ्गा नगरपालिका, इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका, मुसिकोट नगरपालिका, मालिका गाउँपालिकाका कृषकहरुसँग कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सुनिता जिसीसहित, रेसुङ्गा, इस्मा, धुर्कोट गाउँपालिकाका वडाअध्यक्षहरुले मनतव्य राखेका थिए । 

    Advertisement

    शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव

    • ६.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    भर्खरै

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • २.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ३.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ४.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ७.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ८.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation