• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

  • ३. अरुणा र अनुजको ‘टाढा नजाउ’

  • ४. राप्ती गाउँपालिकाद्वारा चार्डपर्व लक्षित बजार अनुगमन

  • ५. राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन

  • ६. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ७. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ८. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ९. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • १०. लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले मनाए जन्मदिन


  •   बिहिबार, असार १२, २०८२ मा प्रकाशित
  • प्युठान — माण्डवी गाउँपालिका–१ का वडाध्यक्ष बामबहादुर बुढा (पवन) ले आफ्नो जन्मदिन दलित समुदायका बालबालिकासँग कपी वितरण गर्दै मनाएका छन्।
    बुधबार उनले खरिवाङस्थित गणेश माध्यमिक विद्यालय, तिराममा अध्ययनरत २० जना दलित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका हुन्।
    “भोजभतेरभन्दा बालबालिकाको पढाइमा सहयोग गर्न सके सानो प्रयासले पनि अर्थ राख्छ भन्ने लागेको हो,” वडाध्यक्ष बुढाले भने, “जन्मदिनलाई केही फरक ढंगले मनाउने प्रयास मात्र हो यो।”बुढा अघिल्ला वर्षहरूमा पनि सामाजिक कार्यमार्फत जन्मदिन मनाउँदै आएका छन्। विद्यालय प्रशासनले उनको कदमको प्रशंसा गरेको छ।

    Advertisement

    बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो
    लन्डनको  हुलउइचमा तीज मिलन शुभकामना आदानप्रदान
    भदौ १ मा रास्वपा महामन्त्री बुर्लाकोटी प्युठान आउने
    अब हाँस्छ बर्दिवास’ गाईजात्रा विशेष हास्यव्यङ्ग्य
    केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन
    राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    • ३.
      अरुणा र अनुजको ‘टाढा नजाउ’

    • ४.
      राप्ती गाउँपालिकाद्वारा चार्डपर्व लक्षित बजार अनुगमन

    • ५.
      राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन

    • ६.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    भर्खरै

    • १.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • २.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ३.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ४.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ५.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ७.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    • ८.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation