• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक


  •   बिहिबार, असार १२, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व उजागर गर्ने उद्देश्यले तयार गरिएको भजन गीति संग्रह ‘रेसुङ्गा जाऔं’ सार्वजनिक भएको छ । स्थानीय स्रष्टा हुमकला रानाले लेखेको यस भजनमा रेसुङ्गा क्षेत्रमा रहेका धार्मिक तीर्थस्थल, हरियाली, शान्त वातावरण र आस्थाको गहिरो सम्बन्धलाई शब्दमा पिरोएकी छन् ।
    भजन गायक सन्तु थापा र गायिका बन्दना पाण्डेको सुमधुर स्वरमा गीत सार्वजनिक गरिएको छ । गीतको छायांकन रेसुङ्गा क्षेत्रमै गरिएको छ ।
    ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिएको रेसुङ्गा क्षेत्रलाई दृश्यको माध्यमबाट पनि प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । रेसुङ्गाको गगनचुम्बी डाँडामा उभिएको मन्दिर, जङ्गलको हरियाली, खुला आकाश र त्यहाँ पुग्ने भक्तजनहरूको भावना गीतमा जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।
    भजन गीति संग्रहमार्फत रेसुङ्गाको धार्मिक महत्त्वको प्रचार–प्रसार गर्ने र धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्य लिएको गायक सन्तु थपाले बताए । गीतमार्फत रेसुङ्गाको आध्यात्मिक आकर्षणलाई देश–विदेशसम्म पु¥याउन सकिने विश्वास गरिएको उनले बताए ।
    गीतले स्थानीय कला, संस्कृति र आस्थाको संरक्षण तथा प्रवद्र्धनमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ । ‘रेसुङ्गा जाऔं’ भजन गीत गायक सन्तु थापाको युट्युब मार्फत सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएसँगै शुभेच्छुक, धार्मिक भक्तजन तथा संगीतप्रेमी दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको गायक थापाको भनाइ छ ।
    रेसुङ्गाको नाममा सिर्जित यो गीतले गुल्मीको पर्यटन क्षेत्रको उज्यालो परिचय दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। रेसुङ्गा क्षेत्रमा पर्यटकीय चहलपहल बढाउन गतवर्षदेखि रेसुङ्गा नगरपालिकाले ‘जाउँ हिड रेसुङ्गा’ अभियना समेत चलाएको छ ।
    अभियान मार्फत रेसुङ्गा क्षेत्रमा पर्यटकीय गतिविधि समेत बढ्ने गरेका छन् । भजन गीति संग्रहले रेसुङ्गा क्षेत्रको पर्यटनमा थप उचाईमा पुग्ने अपेक्षा रेसुङ्गा नगरपालिकाले समेत लिएको छ ।

    Advertisement

    बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • २.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ३.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ४.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ६.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ७.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    • ८.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...