• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने


  •   बुधबार, असार ११, २०८२ मा प्रकाशित
  • प्युठान – सरूमारानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४९ करोड २१ लाख ७९ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ। दोस्रो गाउँसभाको १७औँ अधिवेशनमा उपाध्यक्ष बसन्ता खडकाले उक्त बजेट प्रस्तुत गरेकी हुन्।
    गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि र सिचाइ योजनालाई प्राथमिकता दिइएको छ।
    गाउँपालिकाले स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (LISP) मार्फत ६० लाख, हेफर परियोजना साझेदारी कार्यक्रम अन्तर्गत ७५ लाख, संघीय समपूरक योजना साझेदारीमा १ करोड र प्रदेश समपूरक साझेदारीमा ७५ लाख विनियोजन गरेको छ।
    त्यस्तै, नव प्रवर्द्धन डिजिटल शिक्षा कार्यक्रम साझेदारीमा ९२ लाख, स्वास्थ्यका लागि खानेपानी नेवा साझेदारीमा ५५ लाख, गापा अनुदान शिक्षक तलव भत्तामा २ करोड ५४ लाख, छोरी पेवा बचत कार्यक्रममा ५५ लाख, विपद व्यवस्थापन कोषमा ३५ लाख र मर्मत संभार कोषमा ४५ लाख राखिएको छ।
    कृषि तथा पशुपालनतर्फ ‘किसान संग गाउँ सरकार’ कार्यक्रमका लागि ८० लाख ५० हजार छुट्याइएको छ भने सरूमारानी कृषि तथा पशुपन्छी विकास स्रोत केन्द्रका लागि १८ लाख विनियोजन गरिएको छ।
    सडक, सिचाइ र अन्य पूर्वाधार योजनाहरूमा कालिवन लिफ्ट सिचाइ २२ लाख, साविक बाङ्गेसाल लिफ्ट सिचाइ २२ लाख, चौकी ढाण-गनाहा सडक २५ लाख, भुसाल चौपारी-भोमपाली बेसारपानी मोटरबाटो २५ लाख, गनाहा मुल कुलो सिचाइ आयोजना १० लाख र बड्डाडा-पनाहा-बाङ्गे नौघाट मोटरबाटोका लागि १७ लाख विनियोजन भएको छ।
    गाउँपालिकाले नर्सरी आटिटार वडा कार्यालय छात्रावास सडक कालोपत्रका लागि स्थानीय र प्रदेश सरकारको साझेदारीमा ८० लाखको समपूरक बजेट विनियोजन गरेको छ। त्यस्तै सरूमारानी कृषि सिचाइ पूर्वाधार आयोजनामा ७० लाख र ऐरावती-बड्डाडा-जस्पुर-पुठाखोला-दाङ मोटरबाटो कालोपत्रका लागि संघीय र स्थानीय साझेदारीमा २ करोडको बजेट ल्याइएको छ।
    संघीय विशेष अनुदानमार्फत लक्षित वर्ग, कृषि तथा पशुपालन, वाल विकास, सिप विकास तालिम र प्रविधि हस्तान्तरण कार्यक्रमका लागि १ करोड १२ लाख छुट्याइएको गाउँपालिकाले जानकारी दिएको छ।

    Advertisement

    बुधबार, असार ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    भर्खरै

    • १.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • २.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ३.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ४.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ५.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ६.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ७.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ८.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation