• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. अरुणा र अनुजको ‘टाढा नजाउ’

  • ३. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ४. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ५. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ६. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • ७. १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

  • ८. लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

  • ९. बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

  • १०. कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

दैलेखमा ठूलो परिमाणको मिथेन ग्यास भण्डारण रहेको पुष्टि


  •   बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
  • काठमाडौँ — दैलेखको जलजले क्षेत्रमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास भण्डारण भएको प्रारम्भिक पुष्टि भएको छ। चीनको जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङको नतिजा अनुसार उक्त ग्यास भेटिएको हो।
    यो परिमाण चार सम्भावित कुइँकानमध्ये पहिलो कुइँकानको मात्रै हो। बाँकी तीन कुइँकान मिलाएर करिब ४३० अर्ब घनमिटर मिथेन ग्यास हुने अनुमान छ। यसले ५० वर्षसम्म नेपालको ग्यास आवश्यकता पूरा गर्न सक्ने सम्भावना देखिएको छ।
    २०७८ वैशाख २८ देखि गरिएको ड्रिलिङ ४ हजार १३ मिटर गहिराइसम्म पुगेको थियो। चिनियाँ कम्पनीले अन्तिम प्रतिवेदन डिसेम्बरमा दिनेछ। त्यसपछि व्यावसायिक उत्पादन परीक्षण सुरु हुने विभागले जनाएको छ।
    दैलेखमा मिथेन ग्यास भएको पुष्टि भएपछि स्थानीयले दैवी शक्ति मानेर पूजा गर्दै आएको ज्वाला वैज्ञानिक रूपमा पुष्टि भएको छ।

    Advertisement

    बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु
    राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन
    राप्ती गाउँपालिकाद्वारा चार्डपर्व लक्षित बजार अनुगमन
    जागीर छोडेर गाउँमै बाख्रापालनमा सफलता पाएका रविन्द्र
    आमाको सम्झनामा वडाध्यक्षद्वारा प्रतिक्षालय निर्माण
    लुम्बिनी–गण्डकी मुख्यमन्त्रीस्तरीय बैठक : सहकार्यका ९ निर्णय पारित

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      अरुणा र अनुजको ‘टाढा नजाउ’

    • ३.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    • ४.
      प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

    • ५.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    भर्खरै

    • १.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • २.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ३.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ४.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ५.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ७.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    • ८.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation