• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन १५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा

धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए

बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक

बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

लोकप्रिय समाचार

  • १. देशमै पहिलोपटक प्युठानमा एचआईभी कार्यविधि लागु

  • २. ९९ वर्षीय ऐमानसिंह भण्डारीबाट विद्यालयमा अक्षय कोष

  • ३. सडक क्षेत्रभित्रका संरचना हटाउन प्यूठान नगरपालिकाको सूचना जारी

  • ४. दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

  • ५. प्यूठान नगरपालिकामा मेलमिलापबाटै टुंगिए अधिकांश विवाद

  • ६. लुम्बिनी सरकारद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

  • ७. पूर्वराष्ट्रपति दलमै फर्कन नहुने निर्णय सही : एमाले सचिव पद्मा अर्याल

  • ८. बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

  • ९. गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

  • १०. चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक


  •   आइतबार, जेठ २६, २०८२ मा प्रकाशित
  • काठमाडौं। बालगायिका परिधी खतिवडाको आवाजमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाको सन्देश बोकेको प्रेरणादायी प्रयास हो ।
    काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत परिधीको स्वरमा रहेको गीतका शब्द उनका पिता इ. प्रमोद खतिवडाले लेखेका हुन् । सडक विभागमा कार्यरत इञ्जिनियर प्रमोद पेशाले प्राविधिक भए पनि साहित्य र संगीतप्रतिको अभिरुचिका कारण उनका कलमबाट यसअघि पनि विभिन्न भावनात्मक गीतहरू जन्मिइसकेका छन् ।
    गीतमा सविन लिम्बूले संगीत तथा एरेञ्जमेन्ट गरेका छन्, जसले परिधीको भावनात्मक स्वरलाई गहिराइ दिने काम गरेको छ। निर्देशन ‘गुरुभाइ फकीर’ले गरेका हुन्। भिडियो परिधी अध्ययनरत विद्यालय र काठमाडौं वरपरका रमणीय स्थलहरूमा छायांकन गरिएको छ ।
    सिर्जनामा बालमनको कल्पना मात्र होइन, देशप्रतिको माया र सामाजिक सद्भावको भावनालाई पनि समेटिएको छ। राष्ट्रिय भावनाले भरिएको बाल गीत भएकोले, यस गीतले बाल चेतनामा देश प्रतिको माया र सद्भाव जागृत गराउने आशा गरिएको छ । गीतले न्यानो पारिवारिक सम्बन्धसँगै देश र माटोप्रतिको समर्पणलाई सरल शब्द र मिठो धुनमार्फत उजागर गर्ने प्रयास गरेको छ ।
    यसअघि परिधीले ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ को उपाधि जितेकी थिइन्। गायन, नृत्य, कविता वाचन, चित्रकलालगायत विभिन्न अतिरिक्त क्रियाकलापमा रुचि राख्ने परिधीको बहुप्रतिभा यस गीतमार्फत पुनः उजागर भएको छ ।
    ‘घरकी फूलबारी’ Paridhi Khatiwada नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। बाल स्वर, सरल शब्द र राष्ट्रिय चेतनाले भरिएको यस गीतले दर्शक श्रोताको मन जित्ने विश्वास गरिएको छ ।

    Advertisement

     

    आइतबार, जेठ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)
    गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक
    चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक
    सामाजिक कथावस्तुमा आधारित मौलिक तीज गीत ‘घर झगडा–८’ सार्वजनिक
    स्नेहा केसी ‘मिस सुपर ग्लोबल नेपाल २०२५’ विजेता घोषित
    देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

    लोकप्रिय

    • १.
      देशमै पहिलोपटक प्युठानमा एचआईभी कार्यविधि लागु

    • २.
      ९९ वर्षीय ऐमानसिंह भण्डारीबाट विद्यालयमा अक्षय कोष

    • ३.
      सडक क्षेत्रभित्रका संरचना हटाउन प्यूठान नगरपालिकाको सूचना

    • ४.
      दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

    • ५.
      प्यूठान नगरपालिकामा मेलमिलापबाटै टुंगिए अधिकांश विवाद

    • ६.
      लुम्बिनी सरकारद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

    भर्खरै

    • १.
      राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

    • २.
      राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा

    • ३.
      धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए

    • ४.
      बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

    • ५.
      चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

    • ६.
      गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

    • ७.
      चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक

    • ८.
      बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation