• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

लोकप्रिय समाचार

  • १. कर्मचारीले राजनीति गरे जागिर जाने

  • २. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ३. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ४. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

  • ५. ६५ वर्षमा एसईई उत्तीर्ण

  • ६. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ७. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ८. अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

  • ९. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

  • १०. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

माण्डवी गाउँपालिका पूर्ण खोप सुनिश्चित


  •   बुधबार, जेठ १५, २०८२ मा प्रकाशित
  • प्यूठान। प्यूठानको माण्डवी गाउँपालिका पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गरिएको छ। मंगलबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख धरमबहादुर जि.सी.ले आवश्यक मापदण्ड र सूचक पूरा भएको आधारमा पालिकालाई पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गरेका हुन्।
    स्वास्थ्य शाखाका अनुसार पालिकाका ५ वटै वडामा १५ देखि ५९ महिनासम्मका ९३३ बालबालिकामध्ये सबैले १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरिसकेका छन्।
    घोषणा कार्यक्रममा प्रमुख अतिथि जि.सी.ले स्वास्थ्य सेवाको सुधारले नागरिकको समग्र विकासमा योगदान पुर्‍याउने बताए। गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सबैको सहकार्यबाट सुनिश्चितता हासिल भएको उल्लेख गरे।
    कार्यक्रममा उपाध्यक्ष पूर्णप्रसाद कालाथोकी, प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारी, वडा अध्यक्षहरू तथा शाखा प्रमुखहरूको उपस्थिति थियो।

    Advertisement

    बुधबार, जेठ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
    डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित
    पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा
    अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक
    रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    लोकप्रिय

    • १.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • २.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • ३.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ४.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ५.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ६.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    भर्खरै

    • १.
      गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    • २.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ३.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

    • ४.
      पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    • ५.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ६.
      गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

    • ७.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

    • ८.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...