• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

ददेरि महायज्ञबाट १५ लाखभन्दा बढी बचत


  •   बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित
  • प्यूठान। प्यूठानको सरुमारानी गाउँपालिका–२, ददेरस्थित सत्य माध्यमिक विद्यालयमा आयोजित शैक्षिक, भौतिक तथा आर्थिक स्तर सुधार सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ–२०८२ बाट १५ लाख रुपैयाँभन्दा बढी बचत भएको छ।
    आर्थिक संयोजक बाशुदेव पोखेलले आज ददेरीमा आयोजित आयब्यय सार्वजनिक कार्यक्रममा बोल्दै वैशाख १५ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको महायज्ञबाट कुल आम्दानी ३० लाख ३४ हजार ९०६ रुपैयाँ र कुल खर्च १५ लाख २३ हजार ६२० रुपैयाँ भएको बताउनुभयो।
    महायज्ञमा दानदाताबाट २३ लाख ६३ हजार ३१ रुपैयाँ, दान पेटिकाबाट २० हजार ५ रुपैयाँ, र ६ सय वटा कलशको आम्दानीबाट ६ लाख ५१ हजार ८७० रुपैयाँ संकलन गरिएको थियो। पोखरेलका अनुसार खर्चतर्फ ॐ वैदिक संस्थासँगको सम्झौता अनुसार ८ लाख रुपैयाँ भुक्तानी गरिएको छ। त्यस्तै संस्थामार्फत उपलब्ध प्रमाणपत्र, फ्रेम, रामनामी, व्यानर, पर्चा, निमन्त्रणापत्र लगायत सामग्रीमा ७९ हजार रुपैयाँ खर्च भएको हो।
    कलश खरिदमा ३ लाख ४१ हजार ५९० रुपैयाँ, कलश यात्रामा बाजा लगायत व्यवस्थामा ५ लाख ८५ हजार ३०० रुपैयाँ, र प्रचार–प्रसार, भक्तजन ओसारपसार, ब्राह्मण टिका-दक्षिणा, दाता सम्मान, स्वयंसेवक परिचालन लगायत विविध शीर्षकमा २ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरिएको आयोजकले बताएको हो ।
    मूल आयोजक समिति अध्यक्ष इन्द्रमोहन अमात्यले महायज्ञबाट बचत भएको १५ लाख ११ हजार २८६ रुपैयाँ विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा खर्च गरिने जानकारी दिनुभयो।कार्यक्रममा वडाध्यक्ष भानुभक्त भुसाल प्रमुख अतिथि र वडा सदस्य मिन्टु कुमार गुरुङ विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

    Advertisement

    बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation