• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, फागुन ०६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

अछाम–२ मा राजेश रावलले उम्मेदवारी फिर्ता, भुपदेव शाहलाई पूर्ण समर्थन

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५०% कृषि क्षेत्र जैविक बनाउने उज्यालो पार्टीको घोषणा

एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण

प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

लोकप्रिय समाचार

  • १. प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

  • २. निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

  • ३. जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

  • ४. कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

  • ५. गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

  • ६. प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

  • ७. रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

  • ८. संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

  • ९. दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

  • १०. कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

अवैध घडेरी प्लटिङ रोक्न कडाइ गरिने


  •   बिहिबार, चैत १३, २०८१ मा प्रकाशित
  • दाङ–लुम्बिनी प्रदेश सरकारले नमुना राजधानी शहर गुरुयोजना कार्यान्वयनमा अवरोध पु¥याउने अवैध घडेरी प्लटिङ रोक्न कडा कदम चाल्ने भएको छ । घण्टदेव युवा क्लब राप्ती गाउँपालिकामा आवद्ध युवाहरुले मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको ज्ञापनपत्रमा राजधानी क्षेत्रका विभिन्न स्थानमा भूमाफियाहरूले गैरकानुनी रूपमा कित्ताकाट तथा किनबेच गरिरहेको गुनासो उल्लेख गरिएको छ । ज्ञापनपत्रमा राजधानी गुरुयोजना विपरीत भईरहेका अवैध गतिविधिहरू रोक्न तत्काल कारबाहीको माग गरिएको छ ।
    मुख्यमन्त्री आचार्यले ज्ञापनपत्र प्रति गम्भीर ध्यान दिँदै कडा अनुसन्धान गर्न तथा अवैध प्लटिङ रोक्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले सरकार नदी सभ्यतामा आधारित आधुनिक राजधानी निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै गुरुयोजना विपरीतका कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नु भयो । सरोकारवाला निकायहरूसँग समन्वय गरी अवैध घडेरी प्लटिङ रोक्न सरकार सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले ध्यानाकर्षण गराउने सबै पक्षलाई धन्यवाद दिनुभएको छ ।

    Advertisement

    बिहिबार, चैत १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम
    हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग
    रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द
    `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´
    १३२ केभी प्रसारण लाइन सञ्चालनमा: गुणस्तरीय ऊर्जासँगै कर्णालीको अर्थतन्त्र सुधारमा आशावादी : शाक्य
    नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

    लोकप्रिय

    • १.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका

    • २.
      निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल

    • ३.
      जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

    • ४.
      कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

    • ५.
      गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना

    • ६.
      प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक

    भर्खरै

    • १.
      गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

    • २.
      एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

    • ३.
      कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

    • ४.
      रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

    • ५.
      अछाम–२ मा राजेश रावलले उम्मेदवारी फिर्ता, भुपदेव शाहलाई पूर्ण समर्थन

    • ६.
      रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

    • ७.
      किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५०% कृषि क्षेत्र जैविक बनाउने उज्यालो पार्टीको घोषणा

    • ८.
      एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation