• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

रौतहटमा प्रविधि मैत्री प्रहरी भवन उद्घाटन


  •   सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
  • रौतहट – रौतहट सदरमुकाम गौरमा स्थित जिल्ला प्रहरी कार्यालय को अत्याधुनिक एवं प्रविधि मैत्री नवनिर्मित भवनलाई प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर ले आज उद्घाटन गरेका छन्।
    सोमबार आयोजित विशेष कार्यक्रममा, प्रहरी महानिरीक्षक कुँवरले अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै भवनको उद्घाटन गरेका थिए।
    उद्घाटन पश्चात, विशेष समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवर ले प्रहरी संगठनलाई आवास र भौतिक पूर्वाधारको क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि बैज्ञानिक र प्राविधिक उपकरण प्राप्त गर्ने र संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले प्रहरी कर्मचारिको क्षमता र दक्षतालाई अभिवृद्धि गर्ने दिशा पनि स्पष्ट पारे।
    कुँवरले नेपाल प्रहरीको स्थापना कालदेखि नै अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, मानवअधिकारको रक्षा, विपद व्यवस्थापन जस्ता कार्यहरूमा अग्रपंक्तिमा रहँदै नागरिकलाई सेवा दिइरहेको उल्लेख गरे। उनले नेपाल प्रहरी आम नागरिकको इच्छाअनुसार कार्य गर्न निरन्तर प्रयासरत रहेको बताए।
    समारोहमा, संविधानसभा सदस्य अशोक जयसवाल, गौर नगरप्रमुख शम्भु साह, प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी लालमणि आचार्य, नेपाली सेनाको २८ नम्बर बाहिनी प्रमुख रञ्जित थापा, जिल्ला न्यायाधीश मनोज केसी, र नेपाल पत्रकार महासंघका अध्यक्ष संजयकुमार कार्की लगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति थियो।
    कार्यक्रममा, भवन निर्माण र विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मानित गरिएको थियो। डिआइजी आचार्य ले आईजी कुँवरलाई मिथिला पेन्टिंगको मायाको चिनो प्रदान गरे।
    भवनको निर्माण दुई चरणमा गरिएको हो। पहिलो चरणमा तुल्सिभक्त कन्स्ट्रक्सन (बालकुमारी, ललितपुर) र दोस्रो चरणमा प्रदेज सुरेन्द्र जेभी (बालकोट, भक्तपुर) ले १७ करोड ६४ लाख २७ हजार ६२८ रुपैयाँ मा निर्माण कार्य सम्पन्न गरेको प्राविधिक इन्जिनियर एसपी इश्वर थापाले उक्त जानकारी दिएका छन्।

    Advertisement

    सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...