• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

लोकप्रिय समाचार

  • १. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • २. लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

  • ५. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ६. प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

  • ७. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • ८. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ९. बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

  • १०. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

गायक कर्साङ तामाङले दशैं तिहारलाई सम्झदै भने “जान पाईन घर” भिडियो सहित,


  •   बिहिबार, असोज १८, २०७५ मा प्रकाशित
  • सिता रेग्मी

    Advertisement

    आहा खबर- उदियमान गायक कर्साङ तामाङले दशै विशेष नयाँ गित “जान पाईन घर” बजारमा ल्याएका छन् । सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका ४ साबिकको मंहाकाल गाबिस मराम्चिमा जन्मेका तामाङ हाल रोजगारिको शिलशिलामा दक्षिण कोरियामा ७ बर्स देखि उतै छन् ।

    तामाङले यो भन्दा अघि आफ्नै जन्मभुमि प्रती समर्पित गीत कोसेली सिन्धु मेलम्ची हाम्रो गाउँ, आफ्नै सृजनामा सार्वजनिक गरेका थिए । सो गितमा लय, शब्द तथा स्वर आफ्नै र गायिका गिता देबिले साथ दिएकी छिन । यसपछियो अङकमा भने दशै तिहार बिशेष गीत पर्देशी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको भावनालाई समेटेर आफ्नै लय र शब्दमा गित रिलिज गरेका छन् ।

    गितमा दसै तिहारको शुभकामना दिँदै नेपालमा साहुको रिण लिएर बिदेश आएको पीडा र बिदेशमा पाउने दुख हेपाई र चाड्पर्बमा घर जान नपाउदा मन दुखेको र बिदेशमा भएका महिलाको पीडा र पुरुषको पिडालाई गित मार्फत उतारेका छन् । यस गितमा उत्कृष्ट लय शब्द स्वर कर्साङ तामाङको आफ्नै हो भने गायिका अर्चना स्याङतानको स्वर रहेको छ यस्तै अभियानमा चर्चित आशा खडका र रामचन्द्र बोहोराको रहेको छ यता निर्देशन जेनिथ शर्माको छ र उक्त गितको छाँयाकन कृष्ण पाण्डेको र सुजन शाहिको ईडिटिङ रहेको उक्त एल्बम सुनौलो नेपाल म्युजिक प्रालिबाट बजारमा आएको छ ।

    हेर्नुहोस भिडियो ।

    बिहिबार, असोज १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक
    ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई
    पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

    लोकप्रिय

    • १.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • २.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    • ५.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ६.
      प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख

    भर्खरै

    • १.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    • २.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    • ३.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

    • ४.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ५.
      राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

    • ६.
      आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

    • ७.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    • ८.
      बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation