• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

पनाहा खोलामा पक्की पुल बनेपछि पालुखा बासि खुसी  


  •   बुधबार, साउन १६, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकाको पनाहा खोलामा  पक्की पुल निर्माण भएको छ । पाक्की पुल नहुदा वषौंदेखि सास्ती खेप्दै आएका यस भेगका नागरिकहरुलाई सहज भएको छ ।
       जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ र इस्मा गाउँपालिकाको वडानम्बर–२ पालुखा जोड्ने गरि पनाहा खोलामा पक्की पुल निर्माण भएको हो । पक्की पुल नबन्दा वर्षातको समयमा इस्माको पालुखा लगायत जैसीथोक, धुर्कोट सम्म पुग्नका लागि जोखि मोल्नुपर्ने अवस्था रहेको थियो । अझै मुख्य समस्यामा पालुखा बासी परेका थिए । वर्षातको समयममा बिरामी तथा बृद्धहरुलाई जोखिम मोलेरै खोला तर्दा कैयौं सवारी साधानहरु डुबानमा पर्ने गरेका थिए ।
       अहिले पनाघाट खोलामा पक्की पुल बनेसँगै यहाँका नागरिकहरुलाई वषौंदेखि खोलामा जोखि मोलेरै खोला तर्नुपर्ने बाध्यता अत्य भएको इस्मा गाउँपालिका वडानम्बर–२ पनाहाका टंकप्रसाद श्रेष्ठले बताउनुभयो । पक्की पुल नभएकै कारण कतिपय सवारी साधनहरु बगाउने तथा खोलामा जोखि मोलेरै तर्नुपर्ने अवस्थाको स्मरण गर्नुभयो । अहिले त्यो जोखिको अत्य भएपछि श्रेष्ठ खुसि ब्यक्त गर्नुभयो । सडक डिभिजन कार्यालय पाल्पा मार्फत २०७६ साल असोज १२ गते उक्त पुल निर्माणको सम्झौता भएको पाल्पा सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर दुर्गाप्रसाद गौतमले बताउनुभयो ।
        पुलको समयमै निर्माण हुन नसक्दा एक पटक म्याद थपेर ०८१ साल असार मसान्तमा पुल निर्माणको काम सम्पन्न भएको हो। ३५ मिटर लम्वाई रहेको पुलको ५ करोड ६ लाख ५ हजारको लागतमा महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिले निर्माण गरेको हो।
       पुलको निर्माणको काम सम्पन्न भए पनि अझै ३९ लाख रकम बजेट अभावमा निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेको इन्जिनियर गौतमको भनाइ छ । पुल निर्माण कार्य सम्पन्न भएर सवारीसाधनहरु सञ्चालनमा आएसँगै पालुखा बासिलाई वषौेंदेखिको समस्या समधान भएको इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्यले बताउनुभयो।
       उहाँले पक्की पुलको अभावमा वर्षातको समयमा बृद्ध र बिरामी नागरिकले अत्यन्तै समस्या झेल्नुपर्ने आवस्था रहेकोे बताउनुभयो ।  

    Advertisement

    बुधबार, साउन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation