• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

अनुदानको मल कालोबजारी आरोपमा सहकारीका सचिव पक्राउ

कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

लोकप्रिय समाचार

  • १. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • २. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ३. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ४. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ५. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ६. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ७. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ८. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • ९. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

  • १०. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गुल्मीको अध्यक्षमा बोम अर्याल निर्वाचित


  •   आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
  • गुल्मी । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्य समिति गुल्मीको अध्यक्षमा बोम अर्याल निर्वाचित भएका छन् । स्वास्थ्य कर्मीहरुको तेस्रो अधिवेसनवाट वोम अर्यालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएका छन् ।
    जसको उपाध्यक्षमा इन्द्रदेव पौडेल, बसन्ता ज्ञवाली, सचिव केपी भण्डारी, कोषाध्यक्ष अनन्तराम अधिकारी र सह–सचिव पुस्कार गौतम चयन भएका हुन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघस्वास्थ्य कर्मीहरुलाई हकहितको बारेमा आवाज बुलन्द गर्ने उदेश्यले गठित संस्था रहेको छ ।
    स्वास्थ्य कर्मीहरुका विभिन्न पिर मार्काहरुको बारेमा संगठनले सधै ओकालत गर्ने नवनिर्वाचित अध्यक्ष आर्यालले बताए । अधिवेशनको अवसरमा विभिन्न संघ संस्थाका प्रमुखहरुले शुभकामना मनतव्य राखेका थिए ।

    Advertisement

    आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
    प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द
    मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु
    वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
    बडिगाडमा अस्पताल भवन उद्घाटन, डायलाइसिस सेवा सञ्चालन
    माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    लोकप्रिय

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • २.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ३.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ४.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ५.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ६.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा

    भर्खरै

    • १.
      आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

    • ३.
      सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

    • ४.
      नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    • ५.
      अनुदानको मल कालोबजारी आरोपमा सहकारीका सचिव पक्राउ

    • ६.
      कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

    • ७.
      उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

    • ८.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation