• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

श्रीमती संघले राखेको स्वास्थ्य शिबिरमा २ सय बढीले सेवा लिए      


  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
  • गुल्मी । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा गुल्मीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पन्न शिबिरमा २ बढी सेवाग्रहीले सेवा लिएका छन् ।
       एक दिने निःशुल्क शिबिरमा प्रहरी कर्मचारी र आम नागरिकको सहभागिता रहेको थियो । शिबिरमा १०७ जना पुरुष, १०० जना महिला गरि २०७ जनाले सेवा लिएका थिए ।
        जसमध्ये स्त्रीरोग गाइनोलोजिष्ट तर्फ महिला ५७ जनाले, नेत्र परिक्षण ९० जना, भिडियो एक्सरे १०४ जना, फिजिसियन १३१ जना, इसिजि ७५ जना र ल्यावमा ११९ जनाले शिविरमा नि.शुल्क स्वास्थ्य सेवा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताए  
       निःशुल्क स्वास्थ्य शिविरमा स्त्रीरोग, नाक, कान घाँटी, आँखा, हाडजोर्नी, जनरल फिजिसियन तथा दाँत, इसिजी, भिडियो एक्सरे, लगायत विशेषज्ञ डक्टरहरुले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । नेपाल प्रहरी श्रीमती संघले सामाजिक उत्तरदायित्व स्वरुपम समाजमा रचनात्मक कार्य गर्दै आएको छ ।
       शिबिरमा गुल्मी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले नेपाल प्रहरी श्रीमती संघले बिगतदेखि नै सामाजिक उत्तर दायित्व बहन गर्दै रचनात्मक कार्य गर्दै आएको बताए ।  
       शिबिरमा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेर रचनात्मक कार्यको प्रशंसा गरे । स्वास्थ्य मानिस भए स्वास्थ्य सेवा प्रवाह हुनेभएकाले शिबिरबाट आफनो स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी लिनु आबश्यक रहेको उल्ले गरे ।  
      सेवा नै धर्म हो भन्ने मुल नाराका साथ नेपाल प्रहरी श्रीमती संघले निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गर्दै आएको छ । निःशुल्क शिबिरबाट प्रहरी र आम नागरिकको सहभागिता हुने गरेको छ ।
    शिविरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले कतिपय अवस्थामा प्रहरी कर्मचारीले आफ्नै स्वास्थ्यप्रति ध्यान पुर्याउन नसक्दा गम्भिर स्वास्थ्य समस्या समेत आउने गरेकाले समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आएकोे बताइन । उनले स्वास्थ्य शिविरले प्रहरी कर्मचारीलाई आफ्नो स्वास्थ्यप्रति सजग पनि गराउने बताइन ।  स्वास्थ्य शिबिरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, गुल्मी अस्पताल, आँखा उपचार केन्द्र गुल्मी, शुभलक्ष्मी फर्मा लगायतबाट बिशेषज्ञ डक्टरहरुको सहभागिता रहेको थियो । शिबिरमा सेवाग्रहीको चेकजाँचसँगै निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो ।

    Advertisement

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • २.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ६.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ७.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ८.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation