• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

दिपन सहकारीद्वारा महिला कृषकहरुलाई सम्मान


  •   मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
  • दाङ । दिपन सामाजिक उद्यमी महिला सहकारी सँस्था लमही-७ कप्तानगञ्जले महिला कृषकहरुलाई सम्मान गरेको छ ।

    Advertisement

    महिलाहरुमा हौसला जगाउन उत्कृष्ट महिला समूह तथा ब्यक्तिहरुलाई सम्मान गरिएको सहकारी सँस्थाकि अध्यक्ष पुनम घर्ती गिरीले बताईन । सहकारीको ११ औँ बार्षिक साधारण सभाको अबसरमा विभिन्न बिधामा उत्कृष्ट कार्य गरेका महिला दिदी बहिनी हरु सम्मानित भएका हुन ।

    उत्कृष्ट समूह अन्तरगत लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर स्थित सरस्वती सहयोगी समुह, जनकपुर जागृति सहयोगी समूह, सगरमाथा सहयोगी समुह र लमही नगरपालिका वडा नम्बर ८ स्थित पिपल चौतारी सहयोगी समुहलाई सम्मान गरिएको छ ।
    त्यस्तै सँस्थाले उत्कृष्ट बचत कर्ताको रुपमा उचानिम्बुका स्थित सृजनशिल सहयोगी समुहकि जिउरामी चौधरी र सयपत्रि सहयोगी समूह बनगईकि चन्द्रावती सिंह ठकुरीलाई सम्मान गरेको छ ।

    यसैगरी नमुना सहयोगी समुह कमानपुरकि कमिनी घर्ती मगरलाई जेष्ठ नागरिकको रुपमा सम्मान गरिएको छ । सँस्थाले सबैभन्दा धेरै खसिबोका उत्पादन गरि सहकारी मार्फत बजारीकरण गर्ने लमही नगरपालिका वडा नम्बर ७ स्थित शुभकामना सहयोगी समुहकि चन्द्रावती चौधरी र लमही नगरपालिका वडा नम्बर ८ स्थित बगार बाबा सहयोगी समूहकि चन्चली चौधरीलाई सम्मान गरेको हो ।

    सम्मानित ब्यक्तिहरुले अझै थप सक्रिएताका साथ उत्कृष्ट काम गरिने बताए । सहकारीले आफु लगायत अन्यलाई सम्मान गरेको भन्दै कृषक चन्द्रावती चौधरीले खुसी ब्यक्त गरिन । खसी बोका पाल्न पनि हौसायो, आफै खरिद गर्दियो अहिले सम्मान पनि गर्यो, औधि खुसी लागेको छ चौधरीले भनिन् ।

    कार्यक्रममा प्रतिनिधी सभा सदस्य मेटमणि चौधरीले सरकारले आर्थिक समृद्धी र विकास तर्फ आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए।

    कार्यक्रमका प्रमुख अतिथी समेत रहेका चौधरीले आर्थिक समृद्धिका लागि सहकारीको मुख्य भुमिका रहेको बताउँदै अर्थतन्त्रलाई सही ढंगबाट सञ्चालन गर्न सहकारी आवश्यक रहेको बताए । उनले मुलुकको अर्थतन्त्रको तीन आधार स्तम्भमध्य सहकारी भन्नका लागि मात्र नभई अर्थतन्त्रको आधार स्तम्भ नै भएको स्पष्ट पारे ।

    कार्यक्रममा विशिष्ट अतिथी लमही नगरपालिकाकि उपप्रमुख लक्ष्मी योगीले सहकारीहरु उत्पादनमा केन्द्रित हुनुपर्ने बताईन । ‘सहकारी सँस्थाहरु उत्पादनमुखी भएनन् भने सहकारी संस्थाहरु बचाउन गाह्रो पर्न सक्छ उनले भनिन-लगानी गर्ने वातावरण र व्यवस्थित गर्ने काम सरकारले गर्छ ।’

    कार्यक्रममा सँस्थाकि कोषाध्यक्ष सुनिता बुढाथोकीले आर्थिक बर्ष २०७९-०८० को ५९ करोड, ७४ लाख, ४३ हजार ३ सय ९९ सय रूपैयाको आम्दानी र खर्च बिबरण प्रस्तुत गरिन भने संस्थाकि व्यवस्थापक कृष्णि चौधरीले आगामी योजनाहरु प्रस्तुत गरिन ।

    दिपन सामाजिक उद्यमी महिला सहकारीका लेखा समिति सदस्य इन्द्रा चौधरीको स्वागत मन्तब्य राखेको कार्यक्रमको सहजिकरण संस्थाकि लेखा संयोजक लक्ष्मी चौधरीले गरेकि हुन । कार्यक्रम सँस्थाकि अध्यक्ष पुनम घर्ती गिरीको अध्यक्षतामा भएको हो ।

    मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...