• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

सहकारीलाई सीप बिकासमा लगानी गर्न आग्रह


  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित
  • देवदह ।  सहकारीले शेयर सदस्यहरुलाई आधारभूत सहकारी शिक्षा र वित्तिय साक्षरता नियमित रुपमा प्रदान गर्नुपर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। उनीहरुले सहकारीका कारण आमनागरिकमा बचत गर्ने वानीको विकास भएको हुदा लगानीलाई सही सदुपयोग गर्ने सीप समेत सहकारीले प्रदान गर्नुपर्नेमा जोड दिएका थिए।

    Advertisement

    कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको मुख्य सेवा केन्द्र, शितलनगर सेवा केन्द्र र घोडाहा सेवा केन्द्रको १८ औं बार्षिक साधारण सभा कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन। उनीहरुले सहकारीलाई सहकारी ऐन, सिद्धान्त र मूल्यमान्यता अनुसार संचालन गर्नुपर्नेमा जोड दिएका थिए। मुख्य सेवा केन्द्र अन्र्तगत भएको कार्यक्रममा पुर्व अध्यक्षहरु तुलसीराम शर्मा, प्रकाश अर्याल, भिमप्रसाद गुरुङ्ग, संस्थाका अध्यक्ष सुवकान्त न्यौपाने, सल्लाहकार ईश्वरीप्रसाद ढुंगाना, खेमानन्द ज्ञवाली, हरिप्रसाद पाण्डे, डिल्लीराम सापकोटा, गीता रुचाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो।

    कार्यक्रममा मुख्य सेवा केन्द्र संचालक उपसमितिका संयोजक राजकुमार श्रेष्ठले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। उपसमिति सदस्य दुर्गा पाण्डेको स्वागत र व्यवस्थापक विनोद पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। यसैगरी शितलनगर सेवा केन्द्र स्तरीय साधारण सभा सम्पन्न भएको छ। सेवा केन्द्र उपसमितिका संयोजक हरि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश बचत तथा सहकारी संघका महासचिव ऋषिराम सापकोटा, संस्थाका सल्लाहकार कृष्णप्रसाद पौडेल, संस्थाका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, कोषाध्यक्ष प्रजापति सापकोटा, लेखा संयोजक हरिप्रसाद ढुंगाना, शेयर सदस्य कृष्णप्रसाद न्यौपाने, रेणु रेग्मी लगायतले आ–आफना भनाई राख्नु भएको थियो।

    कार्यक्रममा संयोजक भण्डारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। उपसमितिका सदस्य यमबहादुर काउचाको स्वागत र सहव्यवस्थापक बुद्धिसागर अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। त्यसैगरी घोडाहा सेवा केन्द्र देवदह–९, को बार्षिक साधार सभा सम्पन्न भएको छ। घोडाहा सेवा केन्द्र उपसमितिका संयोजक पिताम्वर खरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार प्रकाश अर्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो।

    सेवा केन्द्र स्तरीय बार्षिक साधारण सभामा ७० बर्ष भन्दा माथिका शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरिएको थियो। कोलिय देवदह साकोसले सेवा केन्द्र स्तरीय बार्षिक साधारण गर्दै असोज २० गते मूल समारोह गर्ने संस्थाले जनाएको छ। २० गते हुने मुल समारोहमा संस्थाको नया नेतृत्वको पनि घोषणा गर्ने कार्यक्रम रहेको व्यवस्थापक पराजुलीले जानकारी दिनु भयो। तिन वटै सेवा केन्द्रमा भएको बार्षिक साधारण सभामा मूल समारोहमा सहभागि हुने प्रतिनिधिहरुको समेत छनोट गरिएको र संस्थाको बार्षिक प्रतिवेदन पास गरेको पराजुलीले जानकारी दिनु भयो। साकोसमा हाल १६ हजार ५ सय २९ जना शेयर सदस्य रहेको जनाएको छ।

    शनिबार, असोज १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation