• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, मङि्सर २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ३. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ४. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ५. चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

  • ६. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ७. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • ८. स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

  • ९. काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

  • १०. ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

नयाँ तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक


  •   बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
  • दाङ। बजारमा नयाँ तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक भएको छ । दाङ—देउखुरीको राप्ती गाउँपालिका—१, पाखापानी निवासी चर्चित गायक तथा मोडेल श्रीधर कडेल र सिसहनियाँ निवासी पत्रकार सन्तोषकुमार गुप्ताले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ बोलको गीत केएसआर मुभी नामक युटुव च्यानलबाट बुधवार सार्वजनिक गरिएको हो ।
    गायक हिरा केसी र गायिका बिष्णा वलीको स्वर रहेको सो गीतमा गायक हिरा केसीकै शब्द तथा संगीत समेत रहेको छ । गीतलाई हिरा थापाले एरेन्ज गरेका हुन् । गुडबाइज रेकडिङ स्टुडियोे काठमाडौँमा गीत रेकर्ड गरिएको हो । गीतको भिडियोमा गायक तथा मोडेल श्रीधर कडेल र भालुवाङकी टिकटक स्टार सुस्मिता राना तथा पत्रकार सन्तोषकुमार गुप्ता र पबित्रा कुमालको बिशेष अभिनय रहेको छ । साथै उक्त भिडियोमा केशब भण्डारी र पत्रकार ओमप्रकाश गुप्ता लगायतको अभिनय समेत रहेको छ । उक्त भिडियोको निर्देशन तथा छायांकन प्रकाश बस्नेतले गर्नु भएको हो ।
    दाङ देउखुरी स्थीत पाखापानीको उर्वर भूमिमा जन्मिएरे नेपालको अधिकांश भु—भागमा प्रतिनिधित्व गरिसकेका कलाकार श्रीधर कडेललाई स्वदेश तथा विदेशमा रहेका नेपालीले रुचाएका कलाकार भित्र पर्दछन् । स्वरमा मात्र हैन शब्द संगीत र अभिनयमा समेत क्षमता भएका कलाकार कडेलले आधा दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका छन् । त्यस्तै कडेलसंग मोडलिङ्ग गर्ने सस्मिता राना पछिल्लो समय टिकटकमा छाएकी कलाकार हुन् । रानाले पछिल्लो समय कभर भिडियोहरुमा समेत अभिनय गर्दै आउनुभएको छ ।
    सो गीतको छायांकन राप्ती गाउँपालिका—२, कटेसनाला स्थित भण्डारी टोल र पर्यटकीयस्थल हर्षेडाँडा पार्कमा गरिएको थियो ।
    हेर्नुहोस् यो भिडियो…

    Advertisement

    बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?
    अरुणा र अनुजको ‘टाढा नजाउ’
    रेसुङ्गा–४ मा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न
    समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक
    मञ्जु पौडेलको ‘छैन नि फरिया’ गीतमा गाउँले स्वाद र संस्कारको सुगन्ध
    बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ३.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ४.
      गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो

    • ५.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    • ६.
      गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन

    भर्खरै

    • १.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • २.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ३.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    • ४.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • ५.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ६.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ७.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ८.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation