• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

नयाँ सिडिओ केसीको गुल्मी पहिलो अनुभव


  •   शनिबार, जेठ १३, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा जहाजको यात्राले गर्दा सुगम जिल्लाको रुपमा भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहार केसीले बताउनुभयो । सरुवा भएर पहिलोपटक शुक्रवार मात्रै काठमाडौंबाट जहाज चढेर गुल्मी आउनु भएका केसीले जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीसँग राखिएको परिचयात्मक कार्यक्रममा जिल्ला पहिले दुर्गम जिल्ला भनेर सुने पनि जिल्ला अहिले जहाजको यात्राले सुगम बनाएको बताउनुभयो।
    परिचयात्मक कार्यक्रममा पत्रकारले सुरुमा जहाज यात्रा निकालेपछि काठमाडौंबाट गुल्मी आएको जहाजको यात्रा बारे चर्चा गर्नुभयो । यस जिल्लाबाट जहाज चलेसँगै धेरै बिरामी अशक्तहरुलाई राहत भएको यात्राको क्रममा पाएको उहाँको भनाइ थियो ।
    पत्रकारहरुले भाग्यमानी सिडिओ रुपमा भएको बताएका थिए । पहिलो पटक गुल्मी आउदा त्यो पनि जहाज चढेर आउनु भयो कस्तो अनुभूति भयो ? भनेर सोधेँका थिए । जवाहफमा अत्यन्तै सुखद यात्रा यहाँ सरुवाहुँदासम्म जहाज चलेको जानकारी थिएन उहाँले भन्नुभयो ‘गुल्मी सरुवा भएर यहाँका साथीहरुसँग कुराकानीमा जहाज चल्ने बारे जानकारी पाएको थिए।’
    शुक्रवार मात्रै अाउनु भएका सिडिअो केसीले जिल्लाको वस्तु स्थिति बारे जानकारी लिन सुरुमा राजनितिक दल र पत्रकारहरुसँग अन्तरक्रिया गरेको बताउनुभयो । जिल्लामा तीन साता यता नेपाल एअरलाइन्सको जहाजले हप्ताको एक दिन शुक्रवार नियमित उडान गरिरहेको छ ।
    गुल्मी जिल्लाबाट जहाजको यात्रा गर्न भैरहवासम्म पुगेर मात्रै काठमाडौं पुग्न सकिन्छ । तर यहाँबाट बुटवल भैरहवासम्म पुग्ने बाटो निकै जीर्ण बन्दै गएको छ ।
    कालोपत्रे सडक ठाउँठाउँमा भत्कीएर जीर्ण छ त्यसैले पनि यस जिल्ला हवाई यात्रा सुरु हुनपूर्व दुर्गम जिल्लाको रुपमा परिचित थियो । यहाँबाट काठमाडौंसम्म पुग्न करिब १३ घण्टादेखि २२ घण्टासम्म गाडीको यात्रा गर्नुपर्ने अवस्था थियो ।
    यहि कारणले पनि कैयौं कर्मचारी डक्टरहरु यस जिल्लाको रोजाईमा पार्ने थिएनन । तर अहिले जहाजको यात्राले धेरै नै सहज बनाएको छ ।
    अहिले गुल्मी काठमाडौं काठमाडौं गुल्मी यात्रुको चाप धेरै नै रहेको छ ।
    सिडिअोसँग को कार्यक्रमा पत्रकारले वर्षात सुरु हुनलागेकाले बिपदको लागि तयारी बारे जानकारी गराएका थिए । पत्रकारहरुले नागरिकसँग जोडिएका अरु धेरै प्रश्न सुझाव सिडिअो केसीलाई दिएका थिए ।
    त्यसपछि सिडिअो केसीले आफना भनाईहरु राख्दै कानुन अनुसार नागरिकका कामहरुसँगै सामाजिक काम गर्ने अठोट आफुमा रहेको बताउनुभयो । शान्ति सुरक्षा र प्रशासनिक कामसँगै सामाजिक कार्य गर्ने रुची रहेकाले त्यसको निम्ति सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो।
    सिडिओ केसीले प्रशासनिक कामको सुधारसँगै सेवाग्रहीलाई सेवामैत्री बातावरण तयारमा ध्यान दिने बताउनुभयो । नागरिकलाई संधिानले प्रत्यभूत गरेका अधिकारहरुलाई सहज तरिकाले प्रदान गर्दै जनमुखी सेवा प्रवाहमा मुख्य जोड दिने उहाँको भनाइ थियोे ।
    गुल्मीमा यश अघिका सिडिअो सागरमणि पाठकलाई गृहले तानेपछि केसीको सरुवा भएको हो । सिडिअो केसी गुल्मी जिल्लामा ४२ अौं सिडिअोको रुपमा हुनुहुन्छ ।

    Advertisement

    शनिबार, जेठ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation