• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

  • २. लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

  • ३. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ४. मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

  • ५. पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

  • ६. मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

  • ७. इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

  • ८. राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

  • ९. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • १०. गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

अन्टुक अर्घाखाँचीको अध्यक्षमा भुसाल निर्वाचित


  •   मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
  • अर्घाखाँची। राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासघं (अन्टुक) अर्घाखाँचीको अध्यक्षमा इन्द्रमणी भुसाल निर्वाचित हुनुभएको छ । सोमबार सन्धिखर्कमा सम्पन्न भेलाले अध्यक्ष भुसालको नेतृत्वमा १३ सदस्यिय जिल्ला समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा उषा बस्नेत,सचिव तुल्सीराम गैरे,सह–सचिव शुरेश आचार्य र कोषाध्यक्षमा बुद्धिराम चुँदाली निर्बिरोध चयन हुनुभएको छ । अन्टुकका केन्द्रिय उपाध्यक्ष गोविन्द वि.सी.ले उद्घाटन गर्नुभएको भेलाले गोपाल प्रसाद भट्टराई,राधा आचार्य,माया आले,रेखा पुन,मिरा क्षेत्री,केशव भुसाल,रेसम रायमाझी र हस्त बहादुर पाण्डेलाई सदस्यमा छनौंट गरेको छ । तुल्सीराम गैरेको अध्यक्षता,राधा आचार्यको स्वागत मन्तव्य र इन्द्रमणी भुसालको संचालनमा सम्पन्न भेलामा अन्टुक केन्द्रिय उपाध्यक्ष गोविन्द वि.सी.,राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर वि.सी.,केन्द्रिय सदस्य यमलाल पोख्रेल,जिल्ला अध्यक्ष थम्मन के.सी. र सचिव बाबुराम पन्थीले मन्तव्य राख्नुभएको थियो । भेलालाई सम्बोधन गर्दै उहाँहरुले वर्गबिहिन समाज निर्माणका लागि मजदुरहरूको एकताको खाँचो औल्याउनुभएको छ । मजदुरको सम्मान नहुँदा सम्म समाजमा समृद्धि नहुने भन्दै श्रम र श्रमिकलाई सम्मान गर्ने निति अगाल्न सरकारलाई आग्रह गर्नुभएको छ ।

    Advertisement

    मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

    • ३.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई

    • ४.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २०

    • ५.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ६.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    भर्खरै

    • १.
      नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

    • २.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • ३.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    • ४.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • ५.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ६.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ७.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ८.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation