• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

गुल्मीमा स्मार्ट कृषि गाउँ कार्यक्रम समिक्षा


  •   शनिबार, चैत ११, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मीको आयोजनमा आर्थिक वर्ष २०८०÷०८१ को योजना तर्जुमा तथा स्मार्ट कषि गाउँ कार्यक्रमको समिक्षा गोष्ठी गरिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा कृषि ज्ञान केन्द्रका गतिविधि र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाईका वर्षभरमा गतिविधिको समिक्षा गरिएको हो ।
    कृषि ज्ञान केन्द्र गुल्मीमा प्रमुख नवराज भण्डारीले कार्यालयबाट भएगरेका कामहरु र आगामी आर्थिक वर्षमा गर्न सकिने कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । जिल्लाका छ स्थानमा स्मार्ट कृषि गाउँ कार्यक्रम चलिरहेको छ ।
    धुर्कोट, छत्रकोट, गुल्मीदरवार, रुरुक्षेत्र, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकामा हाल स्मार्ट कृषि कार्यक्रम चलिरहेका छन् । जहाँ भएका गतिविधिको जिल्लाका जिल्ला समन्वय प्रमुख, उपप्रमुख, १२ पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष लगायतको उपस्थितीमा जानकारी गराइएको हो ।
    जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुले स्मार्ट कृषि गाउँ कार्यक्रमलाई थप प्रभावकारी बनाउनको लागि सुझाव पेश गरेका थिए । जसमा स्मार्ट कृषि गाउँ कार्यक्रम संचालकहरुले पनि आफुहरुले गरेका कामको बारेमा जानकारी गराउनुभएको थियो ।
    जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले कार्यालयलाई जवाफदेही बनाउनुका साथै कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नको लागि राजनीतिक दलका प्रतिनिधिसहितको समिक्षा कार्यक्रमको आयोजना गरिएको हो । शुक्रबार जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, १२ पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीयको सहभागितमा समिक्षा कार्यक्रम गरिएको हो ।

    Advertisement

    शनिबार, चैत ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation