प्युठान। नेकपा एमालेसम्वद्ध अखिल नेपाल किसान महासंघ प्युठानको अध्यक्षमा फेरि विष्णु बहादुर केसी चयन भएका छन् ।
विजुवारमा सम्पन्न छैठौं जिल्ला सम्मेलनले केसीको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा विष्णु योगी , सचिवमा शिवराज गिरी, सह–सचिबमा शंकर पोखरेल, कोषाध्यक्षमा सीता तिवारी चयन भएका छन् ।
Advertisement