• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

पहुँच नहुनेले पनि सजिलै आइडल जित्न सक्छ भन्ने सन्देश दिएका छौं : खान


  •   मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित
  • प्यूठान। पहुँच नभएको नृत्य प्रतिभाले पनि सजिलै डान्स आइडल जित्न सक्ने सन्देश सहित प्यूठान डान्स आइडल सफलतापूर्वक सम्पन्न गरेको प्यूठान डान्स आइडल व्यवस्थापन समिति संयोजक प्यार अलि खानले बताएका छन्।
    ‘नृत्य प्रतिभाको उजागर, प्रस्फुटन गराउने उद्देश्य बमोजिमनै हामीले प्यूठान डान्स आइडल कार्यक्रमको परिकल्पना गरेका हौं।’ खानले भने, ‘भूगोल विशेष, पहुँचविहिन, धनी-गरीब, नाता तथा कृपाबाद यो सबैलाई चिर्दै उत्कृष्ठ नृत्य प्रतिभालाई विजेता घोषणा गरेका हौं।’ प्यूठान उद्योग वाणिज्य संघले आयोजना गरेको स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवमा आयोजित प्यूठान डान्स आइडल कार्यक्रमले साँच्चीकै अब्बल नृत्य प्रतिभा हुने हरकोहिले आइडल जित्न सक्छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको आइडल व्यवस्थापन समितिले दाबी गरेको छ।
    सामाजिक सञ्जाल तथा केहि अनलाइनमा डान्स आइडलबारे आएको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको समिति संयोजक खानले बताए।
    ‘यथार्त विषय नै नबुझेर भावनामा बगेर आरोप लगाईएको छ।’ खानले भने,’आफ्नो पक्षमा नतिजा नआउदा यस्तो आरोप लगाईएको छ।’
    डान्स आइडलमा अभ्यास हुने प्रचलित अभ्यास मुताविकनै मत गणनाको व्यवस्थापन तथा मूल्याङ्कन प्रक्रियामा कुनै त्रुटि नभएको आइडल व्यवस्थापन समितिले जनाएको छ।
    ‘यो चुनावी प्रक्रिया होईन केहि साथीहरु अलमलमा पर्नु भएको रहेछ।’ खानले भने। नियमबारे पनि हामीले सहभागीलाई पहिले नै जानकारी गराएका थियौ।’
    आइडल व्यवस्थापन समितिले निश्चित प्रक्रियाहरू पूरा गर्दै आइडल घोषणा कार्यक्रमलाई व्यवस्थित ढंगबाट सम्पन्न गरेको बताएको छ। डान्स आइडल कार्यक्रमले जिल्लाका स्थानीय नृत्य प्रतिभाको उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्याएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले बताएका छन्।
    प्यूठान डान्स आइडलमा स्वर्गद्वारी नगरपालिकाको विकट तथा पिछडिएको तिमीलेकी विरा घर्ती मगर विजेता घोषणा भएकी थिईन। गौमुखी गाउँपालिकाबाट रेजिना केसी ग्रुपले दृतिय स्थान हाँसिल गरेको थियो भने, नौबहिनी गाउँपालिका डाम्री स्थायी निवासी हाल प्यूठान नगरपालिका बाग्दुला बसोबास गर्ने सरस्वती घर्ती मगर तेस्रो भएकी थिईन।
    चौथो मल्लरानी गाउँपालिका खैरनडाँडाकी एलिशा थापा पाँचौं प्यूठान नगरपालिका ढुङ्गेठाँटीका अर्जुन भण्डारी भएका थिए।

    Advertisement

    मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation