• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

देवदह महोत्सवमा ७ करोड बढीको कारोवार


  •   बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
  • रुपन्देही । रुपन्देहीको देवदहमा संचालित सातौ राष्ट्रिय देवदह उद्योग व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव ७ करोड बढीको कारोवार भएको छ । उद्योग व्यापार संघको आयोजनामा माघ २६ गतेदेखि सुरु महोत्सव बुधवार सम्पन्न भएको हो । महोत्सवको समापन कार्यक्रममा महोत्सव मूल आयोजक समितिका संयोजक मेघराज ढकालले प्रतिवेदन प्रस्तुत गर्दै करिव साढे ७ करोडको कारोवार भएको जानकारी दिनु भयो । महोत्सव अवधिभर करिव ७० हजार दर्शकले अवलोकन गरेको उहाले बताउनुभयो । महोत्सवको समापन समारोहमा देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले मेला महोत्सवले आर्थिक कारोवार चलायमान गर्न सहयोग पुगेको बताउनु भयो । उहाले देवदह क्षेत्रमा रहेका व्यवसायीक संघसंस्थाले आयोजना गर्दै आएको मेला स्थल देवदह मण्डपलाई व्यवस्थित गर्न नगरपालिका तयार रहेको बताउनु भयो ।

    Advertisement

    नगर प्रमुख खरेलले देवदह भगवान गौतम बुद्धको मावली स्थल रहेकोले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उहाले कृषि र पर्यटनको प्रवद्र्धन गर्दै देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्न व्यवसायीहरुले सहयोग गर्न आवश्यक रहेको औल्याउनु भयो । उहाले उत्पादनले मात्र आत्मनिर्भर संगै आर्थिक विकास गर्न सकिने भएकोले देवदह नगरपालिकाले उत्पादनलाई विशेष जोड दिदै आएको बताउनु भयो । उहाले देवदह क्षेत्रमा पर्यटकीय स्थल धेरै रहेको र त्यसलाई एकिकृत विकास गर्दै अगाडि बढ्ने दावी गर्नु भयो । सातौ राष्ट्रिय देवदह उद्योग व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मूल समितिका संयोजक मेघराज ढकालको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका महासचिव खेम पराजुली, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, उद्योग व्यापार संघका सचिवालय सदस्य मनिष जोसी, नेकपा एमालेका प्रकाश अर्याल, नेपाली काग्रेसका गुनाखर भुर्तेल, उद्योग बाणिज्य संघका हरिप्रसाद भण्डारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा महोत्सव सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो । यसैगरी महोत्सवमा आयोजित विभिन्न कार्यक्रमका विजेतालाई पुरस्कार समेत वितरण गरिएको थियो ।

    बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation