• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

नाफासँगै सामाजिक क्षेत्रमा पनि लगानी गर्न प्रजिअ अर्यालको आग्रह


  •   शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
  • प्यूठान । उद्योग व्यवसाय निश्चित मुनाफा कमाउने क्षेत्र भए पनि सामाजिक क्षेत्रमा समेत लगानी गर्न प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । प्यूठान उद्योग बाणिज्य संघले आज संघको सचिवालय खलंगामा गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले समस्यामा परेकाहरलाई राहत उपलब्ध गराउने गरी सामाजिक क्षेत्रमा समेत सहयोग गर्न आग्रह गर्नुभएको हो ।
    नवआगन्तुक प्रमुख जिल्ला अधिकारी अर्यालले आईपर्ने समस्याको सरोकारवालाहरुसँगको समन्वयमा समाधानका उपाए खोजिने उल्लेख गर्नुभयो । उद्योगी व्यवसायीहरुको उन्नती र प्रगतिले नै देशको उन्नती प्रगति गर्न सक्ने भएकाले व्यवसायीहरुको समस्या समाधानमा ध्यान दिने उहाँको भनाई थियो ।
    महोत्सवको सन्भर्द जोड्दै उहाँले लेखनाथ उद्योग बाणिज्य संघबाट सुरुवात भएको महोत्सवले स्थानीय कला संस्कृति, परम्परा, पर्यटन, व्यापार तथा उद्योग प्रवद्र्धनमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
    स्वागत ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक सुवाश खड्काले जिल्लाका चोरीका घटनाहरु भन्दा हल्ला धेरै भएको भन्दै समस्या समाधानका लागि आफुहरु तयार रहेको बताउनुभयो ।
    नवआगन्तुक प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षकलाई प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले स्वागत गर्नुभएको हो । कार्यक्रममा जिल्लाको समग्र विकास निर्माण सहित स्वागत मन्तव्य संघका पूर्व अध्यक्ष इमानसिंह भारतीले राख्नुभएको थियो । बाग्दुलाको बाटो र जिल्लामा पाठ्यपुस्तकको समस्याका बारेमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्यूठानका अध्यक्ष सुवासचन्द्र भण्डारीले राख्नुभएको थियो ।
    संघको बैठक हलमा आयोजना गरिएको कार्यक्रममा संघका पदाधिकारी, पूर्व अध्यक्ष, सल्लाहकार, बस्तुगत तथा एशोसियट सदस्य, उद्योग, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

    Advertisement

    शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation