• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, माघ ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ

११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला

  • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ६. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ७. इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

  • ८. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • ९. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

  • १०. जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

बाल दिवसमा उपल्लो तम्घास माविद्धारा सडक नाटक प्रर्दशन


  •   बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी। बाल दिवसको अबसरमा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको उपल्लो तम्घास माध्यमिक विद्यालयले सडक नाटक प्रर्दशन गरेको छ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला सदरमुकाम तम्घास बजारका बिभिन्न स्थानमा सडक नाटक प्रर्दन गरिएको हो ।
    बाल बिवाह रोकथाम तथा समाजमा भएका सामाजिक विकृति–विसंगतीलाई छाडेर सकरात्क बाटोतर्फ उन्मुख गराउने उद्देश्यले नाटक प्रर्दशन गरेको उपल्लो तम्घास माध्यमिक विद्यालयका प्रधानाध्यापक पिङ्की भुसालले बताइन् ।
    ‘बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायि समाज’ भन्ने नाराका साथ प्रदर्शन गरिएको नाटकको माध्यमले बालविवाह अपराध हो, जसले गर्दा बालबालिकाको जीवन अन्धकार मात्र नभई भविष्य नै समाप्त हुन सक्छ भन्ने सन्देश दिइएको थियो ।
    त्यसैगरी नाटकमार्फत विवाह गर्ने गराउने सबैले कानुनी सजाय भोग्नुपर्ने र बाल्यकालमा नै विवाह गरेमा स्वास्थ्य समस्या हुने, शिक्षा पुरा नहुने हुँदा आत्मनिर्भर नभइ विभिन्न समस्याले पिरोल्नेलगायतका सन्देश दिइएको भुसालले बताइन् । सडक नाटक कार्यक्रममा विद्यालयका विद्यार्थी शिक्षकहरुले भाग लिएका थिए ।

    Advertisement

    बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र

    • ५.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ६.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    भर्खरै

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • २.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ३.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    • ४.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

    • ५.
      ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

    • ६.
      दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ

    • ७.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • ८.
      जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...