• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

रातामाटाकी पूर्ण अशक्त पुनीकलालाई घरमै अपाङ्गता परिचयपत्र प्रदान


  •   बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले घरमै गएर अपाङ्गता परिचयपत्र प्रदान गरेको छ । रेसुङ्गा नगरपालिकाको वडानम्बर-१४ रातामाटाकी ४८ वर्षकी पूणर् अशक्त पुनीकला आचार्यलाई घरमै पुगेर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको हो ।
    आचार्यलाई गत जेठ १५ गते जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले घरमै पुगेर नागरिता प्रदान गरेका थिए । नागरिता बिहिन भएकी आचार्यलाई नागरिता नभएकै कारण सरकारबाट पाउने सेवा सुबिधाबाट बञ्चीत भएकी थिइन् ।
    उनको नागरिता बनेपछि ‘क’ वर्गको अपाङ्गता परिचयपत्र बनेको छ । आचार्यलाई रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरेका हुन् ।
    अपाङ्गता परिचयपत्र प्रदान गर्दै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी कुनै पनि नागरिकहरु राज्यको सेवा सुबिधा लिनबाट बञ्चीत नहोउन भन्ने उदेश्यले पूणर् अशक्त पुनीकला आचार्यलाई घरमै पुगेर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको बताए । नागरिकहरुले स्थानीय सरकारको अनुभूती घरमै गरुन भन्ने उदेश्यले अपाङ्गता, अशक्त, बेसाहारा, विपन्न घरघरमै सेवा प्रदान गर्न थालिएको पन्थीले बताए ।
    स्थानीय सरकार सबैको भएकाले अपाङ्गता, अशक्त, बेसाहारा, विपन्न सबैको साथमा रहेको पन्थीले बताए । अपांग, अशक्त, असहाय, दिन दुखीको पक्षका काम गर्ने नगरको निति अनुसारको कार्य गर्ने नगर प्रमुख पन्थीले बताए ।
    अपांग, अशक्त, असहाय, गरिब, दिन दुखी जस्ता भुइँमान्छेले पनिस्थानीय सरकार भनी गर्व महशुस गर्ने रेसुङ्गा नगर सरकार बनाउने दृढ अठोटमा काम अगाडी बढाइएको पन्थीको भनाई छ । आचार्य एक्कासी बिरामी परेपछि थलिदै गएर पूणर् रुपमा अशक्त बनेको परिवारले जनाएको छ ।
    उनि अहिले बिस्तारामै दिसा पिसाव गर्ने अबस्थामा रहेकी छन् । उनि आफनी आमा ७० वर्षकी खिमा पुनसँगको हेरचाहमा रहेकी छन् ।
    घरमा अन्य कोही नभएकाले बृद्ध आमाको साहारामा पूणर् रुपमा अशक्त आचार्यको हेरचाह हुँदै आएको छ । घरमै आएर अपाङ्गता परिचयपत्र प्रदान गरेकोमा अपाङ्गता पुनीकलाकी आमाले ढिलै भए पनि स्थानीय सरकारको अनुभुती पाएको बताइन् ।
    अपाङ्गता परिचयपत्र प्राप्तसँगै उनले राज्यबाट प्राप्त हुने सेवा सुबिधा पाउन सहज हुने भएको छ । कम्जोर आर्थिक अवस्थासँगै बृद्ध आमाको हेरचाहामा रहदै आएकी पुनीकलालाई अपाङ्गता परिचयपत्रबाट राज्यले प्रदान गर्ने भत्ताले ठूलो राहत हुनेभएको छ ।
    आचार्य २०६७ सालदेखि बिस्तरामै पल्टिएर जिवन काट्दै आएकी छन् । जन्मजात अशक्त भए पनि उनि ०६७ सालसम्म हिँडडुल गर्ने गर्दथिइन् ।

    Advertisement

    बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation