• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ३. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ४. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ५. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ६. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ७. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ८. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ९. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • १०. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

मंसिर ४ को निर्वाचनपछि एमालेको सरकार बनाउँछौँ’ ः चोधरी


  •   सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
  • दाङ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य नरुलाल चौधरीले नेकपा एमालेले आउँदो मंसिर ४ गतेको निर्वाचनबाट केन्द्र र प्रदेश सरकार निर्माण गर्ने गरी स्पष्ट वहुमत ल्याउने बताउनु भएको छ । नेकपा एमाले दाङको सोमबार घोराहीमा सम्पन्न बिस्तारित वैठकलाई सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य चौधरीले यस्तो बताउनु भएको हो ।
    ‘नेकपा एमालेप्रति यतिबेला जनलहर नै आएको छ, एमालेले आउँदो मंसिर ४ गते हुन लागि रहेको निर्वाचनबाट केन्द्र अनि प्रदेशमा वहुमत सहितको सरकार बनाउनेछ’, चौधरीले थप्नु भयो, ‘एमालेले सरकार सञ्चालन गर्दा देश र जनताको पक्षमा हजारौ काम गरेकाले जनता एमालेप्रति आकर्षित भएका हुन् ।’
    वैठकको प्रमुख अतिथि समेत रहनु भएका चौधरीले एमाले यतिबेला दाङको पहिलो पार्टी भएको र पहिलेको भन्दा पनि धेरै मत जिल्लामा एमालेले ल्याएको चर्चा गर्दै निर्वाचन पछि पनि एमालेमा अन्यपार्टी छाडेर हजारौहजार नेता कार्यकर्ताहरु समाहित भएकाले एमालेले दाङका सबै निर्वाचन क्षेत्रमा बिजयी प्राप्त गर्ने बताउनुभयो । एमाले दाङको इञ्चार्ज समेत रहनु भएका चौधरीले एमाले महासचिव शंकर पोख्रेल दाङको भविष्यसँग जोडिएको नेता भएकाले उहाँलाई दङाली जनताले लोकिप्रिय मतसहित दाङ निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित बनाउने बताउनुभयो । वैठकका विशिष्ठ अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा एमाले सचेतक शान्ता चौधरीले नेकपा एमालेले विगत पाँच वर्षमा जनता र देशको लागि धेरै नै काम गरेको बताउँदै अब पनि एमालेलाई जनताले रोज्नेमा कुनै शंका नरहेको धारणा राख्नुभयो । नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइञ्चार्ज जीवन गौतमले एमालेले नै देश र जनताको पक्षमा काम गर्ने भएकाले एमालेको विकल्प यतिबेला कोही पनि हुन नसक्ने बताउनुभयो । नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतको अध्यक्षत्तामा भएको वैठक उद्घाटन कार्यक्रममा उपाध्यक्ष राममणि पाण्डेयले स्वागत र सचिव मनोहर बुढाथोकीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
    वैठकमा निर्वाचन जित्ने संकल्प प्रस्ताब, निर्वाचन लक्षित कार्यक्रम तय
    नेकपा एमाले दाङको वैठकले यही मंसिर४ गते हुन लागि रहेको संघ र प्रदेशको निर्वाचनमा सबै उमेदवारलाई अत्यधिक मतले बिजयी बनाउने र समानुपातिक तर्फ पनि लोकप्रिय मत प्राप्त गर्ने संकल्प प्रस्ताब पारित गरेको छ । यसका लागि निर्वाचन केन्द्रीत कार्यक्रमहरु तय गरिएका छन् । वैठकले यही भदौ २४ गते दाङका सय वटै वडामा भेला गर्ने, २७ गते जनवर्गीय संगठनको भेला गर्ने निर्णय गरेको सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । वैठकले निर्वाचनका लागि प्रदेश र क्षेत्रीय कमिटीहरुले सिफारिस गरेका उमेदवारहरुको अन्तिम नामावली टुंगो लगाएर प्रदेशमा पठाउनका लागि जिल्ला पदाधिकारीलाई विशेष जिम्मेवारी दिने निर्णय गरिएको एमाले प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो । एमाले दाङको जिल्ला पदाधिकारीले यही २२ गते भित्रमा केन्द्रको निर्देशन अनुसार संघ र प्रदेशका लागि प्रत्यक्ष तथा समानुपातिक नामावली प्रदेशमा पठाउने छ । दाङको सन्दर्भमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङ निर्वाचन क्षेत्र नम्वर २ बाट र एमाले नेता वलिभद्र राना दाङ निर्वाचन क्षेत्र नम्वर २ को क बाट प्रदेशका लागि सर्वसम्मत उमेदवार हुनु भएको छ ।

    Advertisement

    सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    भर्खरै

    • १.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • २.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ३.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ५.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ६.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ७.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ८.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation