• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

समाज परिवर्तनमा स्काउटको भुमिका महत्वपुर्ण ः शिब भण्डारी


  •   बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
  • भगवती न्यौपाने, कपिलवस्तु । नेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समितिको चौथोे पूर्ण बैठक सम्पन्न सम्पन्न भएको छ । कपिलवस्तुको पर्यटकिय स्थल राजापानीमा बसेको बैठकले लुम्बिनी प्रदेश स्काउटले  जिल्लास्तरमा गरेको काम र त्यस्को प्रभाव लगायतको विषयमा समिक्षा गरेको छ। बैठकमा आर्थिक वर्ष २०७९÷८०को बजेट तथा कार्यक्रम, २०७८÷७९को आन्तरिक लेखापरिण, २०७८÷७९ को वार्षिक प्रतिवेदन, सदस्यता बृद्धि,स्थानिय रणनितीक योजना कार्यक्रम लगायतको वार्षिक कार्ययोजनाको महत्वपुर्ण विषयमा छलफल भएको थियो ।
    बैठकमा नेपाल स्काउट राष्टिय  तदर्थ समितिका सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज शिब भण्डारीले बैठकलाई सम्बोधन गर्दै विश्वकै सबैभन्दा बढी बालबालिका, युवायुवती संलग्न रहेको संस्था स्काउट भएको दावी गर्दै समाज परिवर्तनमा स्काउटको महत्वपर्ण भुमिका रहेको बताउनु भयो । जति धेरै शिक्षकलाई स्काउट तालिम दिन सकिन्छ त्यती नै संख्यामा स्काउट उत्पादन गर्न सकिने बताउदै भण्डारीले हरेक विद्यालयमा टु«प सञ्चालन गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । स्थानिय निकायमा स्काउटको प्रशिक्षक उत्पादन गर्न आवश्यक रहेको उहाँले भनाई छ ।
    लुम्बिनि प्रदेशका संयोजक दिनानार्थ भट्राईले स्काउट बोलेर भन्दा पनि काम गरेर देखाउने संस्था भएको हुदा जिल्लामा पाएको जिम्मेवारी पुरा गर्न तदर्थ समितिलाई आग्रह गर्नु भयो । अन्य प्रदेशको तुलनामा लुम्बिनि प्रदेश सामाजिक कृयाकलापमा अबल सावित भएको उहाले सुनाउनुभयो  ।
    उक्त बैठकमा सल्लाकार सुमन गोपाल आचार्य, लुम्बिनी प्रदेश तदर्थ समितिले गरेको काममा सधै साथ दिने बताउनु भयो । बैठकमा प्रदेशका तदर्थ समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
    नेपाल स्काउटको जिल्लागत रुपमा भएको सम्पत्ति र दायित्वलाई एकीकृत गरि प्रदेश मातहत ल्याइ सकिएको र त्यस्को संरक्षण , ब्यबस्थापन र मर्मत सम्भार गर्ने गरि बजेटको ब्यबस्थापन गरिएको बताउदै आगामि दिनमा प्रदेश सरकारसंग समन्वय गरि प्रदेश स्काउट कार्यलयसंगै बहुउद्देश्यीय भवन बनाउने लक्षय रहेको संयोजक भट्राईले बताउनु भयो ।

    Advertisement

    बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation