वडाले घर–घरमै स्वास्थ्य जाँच गर्ने

प्यार अलि खान,प्युठान। माण्डवी गाउँपालिकाको वडा नं ३ मा अब घरमै स्वास्थ्य जाँच सेवा दिईने भएको छ।
वडा अध्यक्ष धनेन्द्र कार्कीले वडाभित्रका पूर्ण अपाङ्गता तथा दीर्घरोगीहरुको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने निर्णय  लिएको  जानकारी दिए।
देविस्थान स्वास्थ्य चौकी मार्फत महिनाको एक पटक सम्बन्धित व्यक्तिको घरमै स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य जाँच गरिने वडा अध्यक्ष कार्कीको भनाई छ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...