सुनितामी परियारको ‘पिया राजै’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । सुनितामी परियारको तीज गीत ‘पिया राजै’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

तेजु सुनामको शब्द रहेको गीतमा संगीत सुनिातमीले नै गरेकी छन् भने म्युजिक एरेन्ज कृष्ण बिक भान्जाले गरेका छन् ।

त्यस्तै, भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन् भने अन्जली अधिकारी, सुनिातमी तथा तेजुलगायतको अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन नविन भट्टले गरेका छन् । निकै मौलिक शब्दहरुमा तिजको मौलिकता संगै विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...